२०७९ चैत्र १९
चितवन/
नेकपा एमालेले चितवनको जिल्ला पार्टी अध्यक्ष समेत रहेका रामप्रसाद न्याैपानेलाई उपचुनावमा उम्मेदवार बनाउने तैयारी पूरा गरेकाे जिल्ला सचिव प्रकाश खनाल शैलेसले जानकारी दिए ।
भाेली हुने उम्मेदवारी मनाेनयनमा समेत उपस्थितिका लागि उनले कार्यकर्ता तथा शुभचिन्तकलाई आव्हान गरेकाछन् ।
चितवनकाे २ नम्बर क्षेत्रमा गएकाे चुनावमा रवि लामिछानेले जितेपनि नागरिकता प्रकरणमा अवैध ठहरे पछि साे स्थान खाली गराई पुन: बैशाख १० गते उपचुनाव हने भएकाे हाे ।
चुनावी तैयारी कार्यक्रम मा पार्टी केन्द्रकाे प्रतिनिधि प्रभा बरालले यसपालिको चुनावमा नेकपा एमाले ले आफ्ना कमीकमजोरी र विमूखालाइ हटाउँदै पुरानाे विरासत फर्काउन कुनैपनि पार्टी कार्यकर्ता र शुभचिन्तकले कसुर बाँकी राख्न नपाईने गरि निर्वाचन प्रचारप्रसार कमिटी परिचालन हुने बताईन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0