×
मङ्गलबार, असोज २०, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ३. समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ४. संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

  • ५. नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ६. कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

  • ७. दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

अध्ययनका नाममा अर्वाैँ रकम सहित सन्तान विदेशिए

२०८९चैत्र १३
Open photo
कृष्ण खनाल ,भरतपुर चितवन
केही बर्ष पहिलेकाे एक अध्ययनले चितवन स्थित रामपुर क्याम्पसबाट भेटनरी डाक्टर (Bv.sc.) पास गरेका लगातार व्याचका ६३ जना डाक्टर विध्धार्थी मध्य ४३ जना विश्व बजारको यात्रामा आफ्नाे कर्म र भविष्य खाेज्दैथिए।बाँकी बचेका मध्य५ जनाले ” राम्रो मुलुकका लागि ट्राई भैराखेकाे छ ,नमिल्दासम्म यतै मार्टर्स गर्दै छु ” भने ।
१८ महिनामा ७२ हजार विद्यार्थीले विदेश यात्राकाे अनुमति लिईसकेका र ०७९/८० काे माघ महिनासम्ममा ४३ अर्व ७४ कराेड रुपैयाँ बाहिरीएकाे तथ्य सार्वजनिक भएपछि प्रष्ट हुने नै भयाे बाँकी विद्यार्थी पनि माैकाकाे पर्खाइमा छन् विदेश हानिन। गत वर्ष काे माघ महिनासम्ममा पढ्ने विद्यार्थीकाे नाममा २२ अर्ब ५९ कराेड रुपैया पलायन भयाे ।यस आर्थिक वर्षकाे साेहि अबधिमा ठिक डवल बाहिरियाे
नेपाल राष्ट्र बैकले विदेशी मुद्रा बाहिरिने क्रम बढ्याे मात्रै भन्नसक्छ। न राेक्न सक्छ न त कुनै थिति बनाउन सामर्थ्य राख्छ। उसकाे काम समस्या आयाे भन्ने हाे। भनेकै छ ।नेता र राज्यकाे फेराे समाएका दलहरु भने हरेक भाषणमा भनेर थाक्दैनन् ” युवाहरू विदेश जानबाट राेक्नुछ । भन्छन् तर याेजना र सपना भने विदेशबाट आउला र देश चलाउँला भन्ने जाेखानामा रुमलिदैछन्।
नेपाल मै अध्ययन अध्यापन हुने विषय हुदाहुदै पनि किन विद्यार्थी साेहि विषय पढ्न विदेश हानिन आतुर छन् ? प्रष्ट छ कि उनीहरू आफ्नो भविष्यकाे शुनिश्चिचता उतै देख्दैछन् । विदेश अध्यनका लागि परामर्श दिन खाेलिएका पुराना सँस्थाकाे नियमन र नयाँ सँस्था खाेल्न नियन्त्रण गर्नुपर्ने समेत हेक्का नराखी भटाभट कन्सल्टेन्सीहरु दर्ता हुँदा अझ विद्यार्थी बाहिर जान पहुँच पुगेको देखिन्छ ।नागरिकलाई विदेश अध्ययनमा जान नियमन गर्ने वा नगर्ने भन्नेबारेमा राज्यका निकायसँग स्पष्ट दृष्टिकोण नै छैन।
विद्यार्थी मात्र नभै सरकारी सुविधामा अध्ययन गर्न विदेशीएकाहरु समेत नेपाल नफर्किएकाे कैयौं तथ्यले देखाएको अवस्था छ। एकातिर विदेशी मुद्रा नै लगानीमा विदेशीने भएपछि राज्यलाई शुरुमै खती हुन शुरु नै भयाे ।अर्कोतर्फ नागरिक नै विदेशीने खतरा बढ्दाे छ । विदेशमा पढ्न जानेबाट राज्यले गुणस्तरीय मानव शक्ति प्राप्त गर्नुकाे साथै प्रशस्त रेमिट्यान्स प्राप्त गर्दछ भन्ने एकथरीकाे साेच रहेकाे पाईन्छ भने पैसासँगै सन्तान नै बेचिएको महसुस गर्ने अभिभावकलाई राज्यकाे तर्फबाट जवाफ बन्द हुदैछ ।
यसै वर्षकाे चालू अवधिकाे ८ महिनामै ७२ हजार ६ सय भन्दा बढीले विदेशमा गै पढ्न पाउने अनुमति (एनओसी) लिईसकेका छन् ।याे गत वर्षकाे साेही अवधिमा भन्दा१८हजार ५ सय बढि रहेकाे तथ्यले देखाउँछ ।जापान जान वढि विद्यार्थी लालायित भएकाे तथ्यले देखाएको छ।गत वर्ष मात्रै ८ हजार १ सय ४६ जनाले जापान जान अनुमति लिए ।
विश्वबजारमा जाने मध्य सुचना तथा प्रविधि विद्यार्थीहरुकाे बढ्ता रुचिरहेकाे देखिएकाे छ ।राज्यले करोडौं रकम र समय लगानी गर्ने ,अभिभावकले पैसासँगै हैरानी र सास्ती सहेर गर्नसक्ने बनाईएका सन्तान पाैरख गर्न भने विदेश पस्न पर्नु न याे राज्यको लागि शुभ सन्देश हाे न परिवार र समाजका लागि ।
Open photo
राेजगारी श्रृजना गर्न नसक्ने लाचारी राज्य व्यवस्थाका लागि ” मूतकाे न्यानाे” सिवाय केही हाेईन न त सन्तान विदेशीएकाे मा कुनै अभिभावकमा गर्व गर्न सक्ने अवस्थामा छन् । सरकारकाे काम विदेशबाट प्राप्त अनुदान वा ऋणका रकमहरु विद्यालय र विद्यार्थीमा लगानी देखाउने र याेग्य बन्ने तयारीमा रहेका युवा विद्यार्थीलाई मुलुक पारि जान प्रेरित गर्ने सिवाय केही देखिदैन ।

Advertisement

सोमबार, चैत १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू
संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक
वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ३.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ४.
    संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

  • ५.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ६.

  • ७.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ८.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.