Open photo

दीक्षा खनाल, चितवन

नवीन प्रविधि कृषि सहकारी सँस्था , भरतपुरले अनुदानको रासायनिक मल उपलब्ध गराउने भएकाे छ ।

भरतपुर १४ शिवनगर स्थित साे सहकारीले आफ्ना शेयर सदस्यलाई साे मल उपलब्ध गराउन लागेको सँस्थाले जानकारी दिएकाे छ ।

Open photo

अनुदानको मल लिन सहकारीमा तिर्नुपर्ने बचत जम्मा गरि आफ्नाे पासबुक सहित सँस्थामा सम्पर्क गर्न समेत उक्त सहकारीले आफ्ना सहकारीलाई भनेकाे छ । फागुन ५ गतेबाट साे सुबिधा उपल्ब्ध हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0