Author: admin

श्रीखबर भदौ १९ , अबवाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले साँम्सदकाे रुपमा प्रतिनिधिसभामा उपस्थित नहुने र साम्सद भएकैले प्राप्त हुने कुनै सुविधाहरु पनि नलिने घाेषणा गरेका छन् । आईतवार बसेकाे प्रतिनिधि सभामा बाेल्दै आफू सम्सदकाे आयू लम्व्याउने पक्षमा नरहेकाे र मङ्सिर ४ पछि पनि सम्सदकाे आयू कायमै राख्नु आफ्नाे नैतिकता वाहिरकाे विषय भएकाेले साम्सदकाे पद त्यागेको घाेषणा गर्दछु , उनले सभाहलमा भने ।

Read More

भदौ १९ ,भरतपुर चितवन । एमालेका उपाध्यक्ष समेत रहनुभएका रामवहादुर थापा ” वादल” सहितकाे परिवारजनमा मातृशाेक परेकाे छ । वादल सहित ४ छाेरा र ३ छाेरी कि ममतामही आमा नन्दकुमारी थापाकाे आईतवार विहान ७ वजे आफ्नै निवास भरतपुर काे क्षेत्रपुरमा निधन भएकाे हाे ।

Read More

केशवराज आमोदी १.आमुख : कविता लेख्न जति गारो छ उति नै परिभाषा दिन दुरूह र जटिल छ । कविताको न केन्द्र हुन्छ न परिधि नै । द्वैत भौतिक र प्रकृतिको मात्र नभई जीवनको पनि सत्य हो । द्वैत जीवनको यथार्थ हुनुको साथै साहित्यको पनि यथार्थ हो । कविको आफ्नै जीवनको संदृष्टि हुन्छ , विचारको घनीभूतता हुन्छ र दर्शनको प्रचुरता हुन्छ । कविलाई जीवनमा जे अनुभूत हुन्छ त्यसैलाई रचनामार्फत प्रकट गर्दछ । यसरी आफ्नै प्रकारको शब्द-साधनामा अभ्यस्त रहने मृदुभाषी र कोमल हृदय भएका कवि हुन्- कृष्ण पौडेल ‘किसुन’ । २.कवि कृष्ण पौडेलको सामान्य साहित्यिक परिचय : कवि कृष्ण पौडेल ‘किसुन’ पेसाले…

Read More

टिष्यूकल्चर प्रविधि वनस्पति जगतमा ल्याईएकाे नयाँ खाेज अनुशन्धान र प्रयोग हाे । सन् १९०२मा जर्मनी वाेटानिष्ट हरबरल्याण्डटी द्वारा प्रतिपादित यस प्रविधिले कृषि तथा वनस्पतिको जगतमा थप आशा र भराेशा जगाएकाे पाईन्छ । लेखक रक्षा खनाल ( M.sc Ag. Rampur ) के हाे त टिष्यूकल्चर प्रविधि – टिष्यूकल्चर प्रविधि वनस्पति जगतमा भएकाे नयाँ खाेज मूलक अनुशन्धान हाे । यसकाे आविष्कार ले कृषि क्षेत्रमा उल्लेख्य आशा र सम्भावना पैदागरेकाे छ। जैविक तथा वनस्पति लाई विषेश प्रयाेगशाला भित्र कृतिम प्रकृया अपनाई स्वास्थ र राेग रहित गुणस्तरीय बिरुवा उत्पादन गर्ने विधि नै टिस्यूकल्चर विधि हाे । यस विधिवाट आवस्यक सँख्यामा र आवस्यक परेका बखत…

Read More

भदौ १८ , चितवन । भरतपुर ११ काे नाैरङ्गे टाेलमा केन्द्रीय चुनावकाे झल्काे हुनेगरि टाेलकाेे चुनाव भएकाे छ । एमाले र गठवन्धन काे विचमा प्रतिस्पर्धा भै टाेल विकास सँस्था गठन गर्न चुनाव सम्पन्न भएकाे हाे । चुनावमा एमाले काे तर्फबाट डम्बर गुरुङ र गठवन्धन काे तर्फबाट भुपराज शाह काे उम्मेदवारी रहेको थियाे । एमाले का उम्मेदवार डम्बर गुरुङले १२३ मत प्राप्त गरि विजयी हुँदा गठवन्धन का भुपनारायण शाहीले ७३ मत पाएर पराजित भएका छन् । काेषाध्यक्षमा भने सँगिता कुवर अधिकारी विजयी हुनुभएकाे छ । सचिव मा अर्जुन लामिछाने र सह सचिवमा सुशीला न्याैपाने सर्वसम्मत विजयी भएकाछन् । उपाध्यक्ष मा भने…

Read More

भाद्र ८ , काठमाडौं । राजनीतिक दल सम्वन्धि बनेको ऐन २०७३ काे दफा १४ काे उपदफा २ काे खण्ड (ग) लाई टेकेर काठमाडौं महानगरका का मेयर वालेन शाहले सार्वजनिक तथा सामुदायिक विध्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी लाई दलीय आवद्धता त्याग्न निर्देशन दिएकाछन् । आवद्धता दिने पार्टी तथा भातृसँस्थालाई समेत आफ्नो निर्देशन प्रति मेयर वालेनले ध्यानाकर्षण गराएकाछन् । प्रेस विज्ञप्ति द्वारा जारी उर्दी मा मेयर वालेनले यसाे नगरे सार्वजनिक रुपमै उजुरी माग गरि कानुनी कार्वाही अगाडि वढाईने प्रति सचेत गरिएको छ । २०७७ काे दफा ४५ ले महानगरका कुनैपनि कर्मचारीले कुनैपनि राजनीतिक वा सँगठनकेा सदस्यता लिन, राजनीतिक गतिविधिमा भागलिन नपाईने व्यवस्था…

Read More

कृष्ण प्रसाद खनाल ४ भदौ २०७९, चितवन। एकैदिनमा कुन्टल, कुन्टलका ६० वटा वँगुर खाडलमा हालेका भरतपुर -६ देवनगरका वँगुरपालक किसान नरेन्द्र कन्दङ्वाकाे खाेरमा अहिलेसम्म १हजार १ सय ८० छैनन् । वँगुर नहुनु मा अरु केही नभएर अफ्रिकन स्वाईन फिवरका कारण वँगुररेका कारण खाल्टाेमा गाड्नुपरेर हाे । कृषि पत्रकारहरुकाे बागमती प्रदेश स्तरीय भेलालाई सम्वाेधन गर्ने चितवनको जगतपुर आईपुग्नुभएका कृषि तथा पशुपन्छी विकास मन्त्री वसुन्घरा हुमागाईँ लाई आफ्नो पीडा पाेख्दै किसान कन्दङ्वाले भन्नुभयो ” मन्त्री ज्यू राेगका कारण मेरा खा्रका १२०० वँगुर मरिसकेका छन् ।चार कराेड वरावरकाे क्षेती भएका कारण राेडमा झर्नुपर्ने अवस्था आयाे । कृपया मेराे खाली भएकाे खाेरकाे निरिक्षण गरिपाउँ…

Read More

सामान्य अर्थमा शिक्षा भन्नाले ज्ञान प्राप्त गर्नु/सिक्नु/नयां कुराको जानकारी राख्नु भन्ने वुझिन्छ।शिक्षा कोर्कोवाट प्रारंभ भएर चिहानमा अन्त्य हुन्छ।विशेष समय ,परिस्थिति र वातावरण अनुसार शिक्षाको अर्थ र परिभाषा लाग्ने गरेको पाईन्छ।शिक्षाले मानवमा भएको अन्धकारलाई हटाएर प्रकाश प्रदान गर्दछ । शिक्षा त्यस्तो विधा हो जसले वालकमा रहेको अन्तर्निहित प्रतिभालाई प्रश्फुटन गराएर वालकलाई समाजिक प्राणीका रुपमा प्रतिष्थापित गर्दछ।शिक्षा विद् रेडेन्सका अनुसार “परिपक्व व्यक्तिवाट अपरिपक्व व्यक्तिमा उदेश्यमुलक र व्यवश्थित रुपवाट निर्देशन र अनुशासनका आधरमा प्रभाव पार्ने कार्य शिक्षा हो । यसवाट मानिसको शारीरिक ,वौध्दिक ,सौंदर्यमूलक,समाजिक र अलौकिक शक्तिहरुको सर्वांगिण विकाश हुन्छ।शिक्षा व्यक्तिगत र समाजिक आवश्यकतावाट निर्देशित भई जीवनको संपूर्णतावाट मुक्ति प्राप्तिको माध्यम हुन्छ।”त्यसैले शिक्षा…

Read More

२८ साउन २०७९, काठमाडौं। प्रभु बैंक लिमिटेड र होटल ग्राण्ड साम्बाला प्रा. लि., मुक्तिनाथ का बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट जोम्सोम क्षेत्र प्रमुख नरेन्द्र थकाली र होटल ग्राण्ड साम्बाला प्रा. लि. का तर्फबाट प्रबन्ध निर्देशक नाम्ग्य वाङ्गदी गुरुङद्घारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । प्रभु बैंक र उक्त प्रा. लि.बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले होटल ग्राण्ड साम्बाला प्रा. लि., मुक्तिनाथ द्धारा सञ्चालित “फुड”,“वेभरेज” र “लजिङ्ग” सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ । उतm सम्झौता अन्तर्गत होटल ग्राण्ड साम्बाला प्रा. लि.,…

Read More

२५ साउन, काठमाडौं । प्रमुख प्रशिक्षक नियुक्त भएको भोलिपल्ट नेपाल क्रिकेट संघ (क्यान)ले भदौ दोस्रो सातादेखि सुरु हुने केन्यासँगको शृंखलाका लागि राष्ट्रिय टिमको घोषणा गर्दा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् । एकदिवशीय विश्वकप छनोटको प्रारम्भिक चरण र एकदिवशीय मान्यता कायम राख्नका लागि महत्वपूर्ण आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत पछिल्ला दुई शृंखलामा ज्ञानेन्द्रको कमी महशुस गरेको क्यानले आगामी प्रतियोगितामा टिमको आत्मविश्वास फर्काउने प्रयास गरेको छ । नेपालले लिग टू अन्तर्गत अमेरिका र स्कटल्याण्ड भ्रमणमा मध्यक्रमले इनिङ्स होल्ड गर्न नसक्दा नेपालले हार बेहोर्नुपरेको थियो । नयाँ र युवा खेलाडीलाई पर्याप्त अवसर दिइएको नेपालले अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा सन्दीप लामिछानेको कप्तानीमै…

Read More