Open photo

आशिष आचार्य , बागमती प्रदेश उपत्यका

क्यान महासँघले यहि २४ गते देखि शुरु गरेकाे भृकुटीमण्डप स्थित प्रदर्शनीमा प्रदर्शक र प्रविधिको घुईचाे लागेकाे छ ।

राेवाेट द्वारा फुटबल प्रतियोगिता गरिने भएपछि झन् दर्शकहरु उत्साहित भएकाछन् ।

Open photo

नेपाली बिध्यार्थी ले तयार पारेका प्रविधि र प्राेजेक्टकाे प्रदर्शनी भैरहेको साे एक्सपाे मा विश्वका ठुलाे प्रविधि प्रदायकहरुकाे उपस्थिति रहेकाेछ ।१सय १०भन्दा बढि स्टल रहेकाे साे प्रदर्शनी का माध्यमवाट प्रविधि र प्रयाेगकर्ता विच अन्तरँग छलफल र प्रविधि र सेवाकाे हस्तान्तरण मा टेवा पुग्नुकाे साथै प्रविधि काे बजारीकरण मा बल पुगेकाे क्यानका महासचिव चिरञ्जीवी अधिकारी ले वताउनुभयाे/

प्रदर्शनी आईतवारसम्म सन्चालन हुने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0