×
आइतबार, असोज १८, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

लयमा फर्कन थाले नदीनाल

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३. दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४. नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५. समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६. के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

  • ७. नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ८. दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ९. लयमा फर्कन थाले नदीनाल

  • १०. पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

जीत तिम्राे सम्झनामा

Open photo

Advertisement

कृष्ण खनाल

मानखाेलाबाट पश्चिम हानिएको टाेली झ्याङ्गिदै अघिबढ्याे ।

बुट्यान छिचोल्याे । सिसाैघारीकाे बिच बिचका सिमलकाे वृक्षलाई पछाडि पर्दै अघिबढ्याे । भाेलागाैडी ढपक्कै ढाक्दै फाैजीटाेली मैनापाेखर पुग्दा काेही बजार तिर थिए भने काेही त बलाई गाउँ जाने बाट रिहारसम्मँ छादिएर बढ्दैथिए ।”

ट्याङ्गाे ट्याङ्गाे टाेली गुलरिया भन्दा करिव १२ किलोमिटर पूर्व आईपुग्दै छ । ३ वटै फाेर्स सँगसँगै छ” बाेल्दै बाेल्दै बढ्याे ऊ । मैनापाेखर कट्दा नकट्दै काेहि फाैज तल्काना त काेहि स्याउलीबजार पुगिसकेको थियाे ।

उता २/ ३ देखिबाटै भैसाई , बिक्री , बेलभारमा चहलपहल बढ्दै थियाे । “सकेसम्म छाेपी ल्याउन्या हाे नै त कार्वाही गर्न्याहाे ” यस्तै भन्दै १० नबज्दै एकहुल जमात दक्षिण माेडिएकाे थियाे कद , पाेशाक र हतियारकाे साईज नमिले पनि जाेश मिलेका युवाहरुकाे एक हुल टाेली ।यता एकनासे टाेली भने पुरै हतियार सहितकाे बन्दाेबस्ती देखिन्थे । फाैजीटाेलीले एकाएक साईज बदल्याे कण्ठपुर सितला बजार का छतहरु हतियारधारीले सेल्टर लिनथाले ।

पस्चिमबाट टाेली L साईजमा बढ्याे । घडीले ४ बजाउन के थालेकाे थियाे ढ्याङ, ढ्याङ र डुडुङ । एकैछिनमा गणेशपुर कालाे निलाे हुँदै गाेली बारुद स्थलमा परिणत भयाे ।

यादव , खटिक र बसाैलाका घरकाे छतछतमा उक्लेका टाेलीले लगातार उत्तर तर्फ फायर खाेल्याे ।

गाेलीका खाेकाहरु गाउँ गाउँसम्म पुगेर बजारीन थाले । एकैछिनमा आकाशमा नाईट भिजनले गस्तीमा गर्नथाल्याे । रातभर हेलिकप्टरबाट त्रासदी गस्ती ।

उता घटनालाई बर्दिया रेडक्रस , उपशाखा कालिकाले घाईतेकाे उद्दारकाे लागि घटनास्थलमा जानपाउनुपर्ने मागका लागि सम्पर्कमा रहनथाले ।जसै रात छिप्पिन थाल्याे खतरा मुक्त स्थल घाेषित भए पछि रेडक्रस सेपक र एम्बुलेन्स गुड्नथाले ।

भाेलीपल्ट काठमाडौंबाट ल्याईएका सन्चार कर्मीकाे राेहवरमा गणेशपुरमा सवहरु एकत्रित हुदैथिए ।

४३ जनाकाे लस्करै सव सडकमा घाेप्टाे परिएका थिए ।स्कुल अगाडिको खाल्डाखुल्डीबाट धेरै सव ल्याईएका थिए । घ्याच्चपिठ्युँमा लात्ती बजार्दै उत्तानाे पार्याे सैनिकले ।घाेप्टाे १ सवलाई । याे कमाण्डर हाे ।

झाेला आधा खालिएकाे बलियाे र पुष्ट शरीर , छेवैमा बृगेड कमान्डर जीत लेखिएको परिचयपत्र । जित भनेकाे यहि हाे ।याे कमान्डर हाे डाएरी समाउने फुलीवालाले भने । केहिक्षेणमै सवै सवहरु २ वटा ट्याक्टरमा लादिए । सवहरुलाई बबई नदीकाे किनारमा खाल्टाे खनियाे र सदा सदाकाे लागि बिदा गरियाे ।

सेनाका कमान्डर हरु माओवादी का सेना माथि विजय प्राप्ति मा खुशी थिए भने भूगोल अनविज्ञता र परिस्थिति मा आईलागेकाे जम्काभेट का कारण जनसेना केा ठुलाे नाेक्सानी हुनपुगेकाेमा माओवादी सेनामा ठुलाे विस्मात छाउँदै /

तेश्राे रात आफ्ना जनमुक्ति सेनाका कमान्डर जीत सहित सहादत जनसेनाहरुलाई सामुहिक सलामी दिएर फर्किय बाँचेका जनसेनाले ताेपकाे सलामी अर्पर्ण गर्दै ।

बिहिबार, फागुन ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद
समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह
दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

भर्खरै

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

  • ३.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ७.
    दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ८.
    पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.