×
सोमबार, असोज १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

लयमा फर्कन थाले नदीनाल

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३. दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४. नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५. समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६. के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

  • ७. नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ८. दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ९. लयमा फर्कन थाले नदीनाल

  • १०. पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

किन हुदैछ १७ अर्वकाे व्यापार घाटा


 

Advertisement

Open photoप्रताप पाैडेल,गण्डकी प्रदेश पाेखरा

बिक्री गरि भान्छा-भान्छामा पुर्याउनुपर्ने तरकारी चितवनका कृषकहरुले सडकमै खन्याएर घर फर्के ।

अण्डा पनि सडकमा फालेर विरोध गर्ने हल्ला छ । केही अगाडि केरा उत्पादकले राेडमा त्यसै गरे केरा फालेर । माछा उत्पादकले समेत सरकार बिदेशी आयातित माछा राेकेर हामीलाई बचाउ भन्दै पटक पटक जिल्लाका सरकार र कर्मचारीका कार्यालय धाए ।

दूध पाेखिएका मनग्ये कथा ताजै छ। खेती बाजै परेका किसानलाई साेध्याे भने उल्टै खल्तीकाे जान्छ के खेती गर्नु भन्दैछन् । उत्पादन गर्नै ३सय लाग्छ१ क्रेड अण्डा , बेच्नु परेकाेछ २सयमा भन्दैछन् कुखुरा पालकहरु । सटर लिएर अर्काका सामान बेच्ने पसलेहरु समेत सटरकाे सँख्या घटाउँदै छन् र लगानी साघुर्याउँदै छन् ।

उत्पादक कम्पनीहरु देशमा उत्पादन गर्नु भन्दा विदेशवाट ल्याएका सामानलाई पाेकाे पारेर बेच्नपाए हाईसुख्ख मान्दैछन्। पढेलेखेका र बलियाबाङ्गाहरु सके गैहाल्ने नसके जाने याेजना बनाईरहेका छन् घरघरै – एयरपोर्ट जान सामल ताममल बाध्दैछन् कति त कतिले खर्च जाेहाे गर्न बैक र पैसा भएकाहरुसँग ज्यूहजुर गर्दैछन् ।

विगत ५ बर्ष भित्र रामपुर क्याम्पसबाट भेटनरी डाक्टर (B.vsc ) गरेका

Open photo डाक्टरहरुकाे फेहरिस्त अध्ययन गर्दा ७५% बढिले नेपाल छाेडेकाे देखिन्छ । नसकेर जान नपाउनु अर्कैकुरा हाे पाए नेपालमै बसेर केहिगर्ने कति प्रतिशत युवाको चाह छ कसैलाई पत्ताे छैन ।युवालाई न राज्यसँगआश छ कुनै दल र पार्टी का अनुहारसँग । २/४ जना अधि पछि लाग्नेकाे बाहेक भविष्य धमिलिदैछ ।

१७ अर्वकाे व्यापार घाटा भयाे भन्छ सरकारका मान्छेहरु । यसाे भन्दा न कसैलाई लाज लाग्छ न कसैलाई पीर चिन्ता ।

सव्जीबजारमा गयाे भने बिक्रेता भन्छ नेपाली आलु कि भुटानी ,बँगलादेशी वा इण्डियाकाे । नेपालकाे ३ सय बढि अरुकाे भए सस्तो । किन भन्याे भने नेपाली खरिदै मँहगाे पर्छ । माल त उस्तै हाे भन्छ ।

व्यापार घाटा किन हुदैछ सरकालाई कुनै लेखाजाेखाकाे विषय भएन । याे वर्ष तलव नबढे अर्काे बर्ष मँहगी भत्ता सहित बढाउन भन्नपर्छ उनै भन्छन् । प्राय सबै ठुला र ठालुका सन्तान उतैछन् ।

कतिले शक्तिकेन्द्रलाई ज्यु हजुर गरेरै बहाना खाेजी उडाएका ।धेरैलाई थाहा छ २ वटा नागरिकता भएर र बच्चाबच्चीकाे पिठबन्दीमा आफ्नो नाम चडाएर रेडी पारेका कतिछन् कति ।

गफले चिउरा भिजेकाे थाहा छैन । चिउरा भिजाउनु भन्दा टाउकाे दुखेकाे बहानामा बच्चापठाउँ भरेकाे पिठबन्दी नाम प्रयाेग गरेर उड्न आतुर छन् देश वनाउन र कार्यान्वयन मा टेकेकाहरु ।

१७ अर्व व्यापार घाटामा नजाेडिएका थप केही अर्वछन् जुन नेपालले तलव भत्ता र आन्तरिक प्रशासन चलाउन रकम खर्चिरहेकाे छ । पढ्ने बहानामा नफर्किने आशमा विदेशीएका हजारौं युवाले बुझाएको रकमकाे त लेखाजोखा नै छैन ।

खेती गर्न न उन्नत बीऊ , न समयमा मलखाद । उत्पादन जन्य व्यवसाय गराैँ न सहज कच्चा पदार्थ काे प्राप्ति न लगानीमा सुरक्षा । जागिरे खायौं विना घुस नजराना घर नचल्ने ।

राज्यका निकाय देखि सामान्य कर्मचारी समेतकाे मँहगा सरकारी सुविधा । पहुँच विना सिन्काे नसर्ने भए पछि हरेकले आफू सुरक्षित हुने याेजना बनाउदा बनाउँदै देश भने उक्सदाे भन्दा भासिदेा गतिमा बढेकाे देखिन्छ , १७ अर्व व्यापार घाटामा यिनै विषयले प्रभाव पारेकाे प्रष्ट छ।

बिहिबार, फागुन ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद
समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह
दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

भर्खरै

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

  • ३.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ७.
    दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ८.
    पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.