२०८० फागुन २६, शनिबार

जुम्ला । पार्टीलाई आत्मानिर्भर पार्दै चन्दामुक्त पार्टी बनाउन नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जुम्लामा स्याउखेती शुरुगरेका छन् ।

जुम्लाको चन्दनाथ – हाडुल्लेमा स्याउ राेपेका विप्लवले पार्टीलाई आत्मानिर्भर बनाउने भन्दै यसअघि तराईमा धानखेती गरेका थिए ।

 

देशलाई कृषि र पर्यटनबाट नै समृद्ध बनाउनुपर्ने र श्रमप्रतिकाे सम्मान गर्न यस्ता कर्म नेपालमा आवश्यक रहेकाे विप्लवले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0