२०८० फागुन २१, साेमबार

काठमाडौं । आजै सरकार परिवर्तन भै नयाँ मन्त्रीपरिषद गठनहुने नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताएका छन् । साेमबार बिहान सामाजिक सञ्जाल मार्फत उनले यस्ताे अभिव्यक्त गरेका हुन् ।

प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि सहिद सप्ताहकाे दिन आज बिहानै प्रधानमन्त्री निवासमा सुखानी सहिदका परिवारसँग भेट्दै सहिद प्रति उच्च सम्मान रहेकाे र आजैका मितिदेखि कम्युनिस्ट एकताका लागि पहल गरेकाे बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0