२०८० फागुन १९, शनिबार

आशिष आचार्य

काठमाडौं । नेपालले नेदरल्याण्डलाई ६ विकेटलिई पराजित गर्दै फाइनल प्रवेशको सम्भावना पक्का गरेकाे छ ।

त्रिकाेणात्मक टि- २० श्रृङखला अन्तर्गत १२१ काे लक्ष पछ्याएकाे नेपालले १५ ओभर ३ बलमा ४ विकेट गुमाएर लक्ष पूरागर्दा ६ विकेटको शानदार जित निकालेकाे हाे ।

कप्तान राेहित र गुल्सन झाकाे उत्कृष्ट प्रदर्शनले खेललाई जीत तर्फ अग्रसर गराएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0