२०८० माघ ९, मँगलबार

चितवन । जिल्ला अदालतबाट सजाय ताेकिएई फरार भएका अभियुक्तलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ।

माघ ८ र ९ गते गरि दुई दिनमा ४२ जना फरार अभियुक्त नियन्त्रणमा आएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

नियन्त्रणमा पर्नेहरुमा चेक बाउन्न , सवारी ज्यान मुद्दा ,लागुअैाषध,कर्तव्य ज्यान मुद्दा लगाएतका रहेकाे प्रहरी कार्यालयका सूचना अधिकारी राम भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0