२०८० माघ ५, शुक्रबार

चितवन। चितवनकाे ख‌ैरहनी -१३ स्थित गाैवाकाे केराबारी भित्र एक पुरुषको शव फेला परेकाे छ। दुई दिन अघि नै मृतभएकाे जस्ताे देखिने उक्त पुरुप शव माैरी चराउने काममा खटिएकाे बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएकाे छ।

मृतककाे साथबाट राेल्पा दुईखाेलेी गाउँपालिका -२ वतन भएकाे बिकम राेका मगर नाम रहेकाे लाईसेन्स पेलापरेकाे र परिवार सँग सँपर्कका लागि जिल्ला प्रहरी कार्यालयसँग समन्वय भएकाे प्रहरीले जनाएको छ। मृतकको शरीरमा कुनै ठुलाे चाेट नदेखिएको र शवलाई पाेष्टमार्टनका लागि भरतपुर अस्पताल पठाइएकाे छ ।

शव शवगृहमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0