२०८०पुष २४, मँगलबार

काठमाडौं । डाक्टर गाेविन्द केसी पक्राउ परेका छन् । माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका उनलाई निषेधित क्षेत्रमा प्रदर्शन गरेका कारण पक्राउ गरिएको जनाइएकाे छ। डा. केसी सहित पवन थापा लगायत केहीलाई प्रहरी नियन्त्रणमा रहेका छन् ।

विगतमा भएका सहमतिको पालना नभएकाे भन्दै उनी पुनः आन्दाेलित थिए । चिकित्सा शिक्षा आयाेग तथा सँक्रमणकालीन न्याय सहितका मागका लागि डाक्टर केसी चरणबद्ध आन्दोलनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0