चैत्र ३, भरतपुर

चितवन स्थित भरतपुर अस्पतालले मासिक ज्यालादारीमा डाक्टरहरु माग गरेको छ।अस्पतालले सूचना प्रकाशन गर्दै डाक्टर मागेकाे हाे।

Open photo

अर्थाेपेडिक सर्जन,जनरल सर्जन सहित १२ जना डाक्टर माग भएकाे हाे ।अस्पतालले विशेषज्ञ डाक्टरका लागि एम वि वि एस का साथै मान्यता प्राप्त शैक्षिक सँस्थाबाट विशेषज्ञता हासिल गरेकाे हुनुपर्ने प्रावधान राखेपनि विशेषज्ञ स्तरकाे डाक्टर माग्दा ९अैाँ तहकाे माग हुनुपर्नेमा ८अैाँ तहमै माग गरिएको मा विशेषज्ञ डाक्टरहरुले भने आपत्ति जनाउँदै दु:ख व्यक्त गरेका छन् । यस बिषयमा अस्पताल का सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पाैडेल ले भने मन्त्रालयले विशेषज्ञ दरबन्दी स्वीकृत नगरिएको र अस्पतालले दैनिक बिरामीको चाप थेग्नै नसके पछि ८अैाँ तहकै दरबन्दीमा भने पनि बिशेषज्ञ चिकित्सककाे माग गर्न परेकाे भनाई रहेकाे छ ।

Open photo

दैनिक बिरामीको चापमा रहेकाे भरतपुर अस्पतालमा सरकारले बिमाको प्रस्थान अस्पताल सरकारी अस्पताललाई ताेके पछि त झन् चर्काे बिरामीको चापमा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0