दीक्षा खनाल, चितवन

लघुवितत्तिय सँस्था द्वारा पिडित हुनुपरेकाे भन्दै फागुन १ गते नारायणगढकाे पुलचाेकमा प्रदर्शन भएकाे छ ।

मनिराम ज्ञवाली काे नेतृत्वमा बनेकाे पिडितहरुकाे सँघर्ष समितिले ५ बुँदे मा राख्दै आन्दाेलित भएका हुन् ।

लघुवित्तिय सँस्थाहरुकाे खारेजी र आफ्ना ऋणहरुकाे मिनाहा हुनुपर्ने माघ सहित आन्दाेलित समुहले गणतन्त्र आईसकेकाे अवस्थामा अब जनवादी अर्थतन्त्रको विकास गर्दै गरिवमारा लघुवित्तिय सँस्थाकाे तुरुन्त खारेजी गरियाेस् र जनतालाई चर्काे सावा व्याजबाट बचाउदै अनावश्यक ऋ्णकाे भारबाट बचाइयाेस् भन्दै राज्यको ध्यानाकर्षण गराएकाछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0