Open photo

२०८० पुस २४, मँगलबार चितवन। पशुपँक्षी अैाषधि व्यवसायी सँघकाे १४ अैाँ महाधिवेशन आज चितवनमा हुदैछ। अधिवेशनलाई भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले उद्घाटन गर्नुहुन सँघका केन्द्रीय सचिव दिनेश कट्टेलले जानकारी दिए ।

नेपालमा हाल करिव २० वटा स्वदेशी उत्पादक कम्पनी र करीब १ सय चालीसकाे हाराहारीमा पैठारीकर्ताहरुले पशुपँक्षीकाे अैायधि तथा भ्याक्सिन र सप्लिमेन्टकाे काराेकार हुने गरेकाे छ । भेटनरी जन्य उत्पादन तथा बिक्री काराेबारबाट मात्रै करिव १३ अर्व रुपैयाँको काराेबार हुने तथ्यले देखाएको छ । करिव १ सय ५० अर्बकाे लगानी रहेकाे यस काराेवारले देशकाे कूल ग्राहस्थमा करिव ४ प्रतिशतकाे याेगदान रहेकाे छ ।

अधिवेशन आज र भाेलि भरतपुर स्थित दियालाे  रिसाेर्टमा सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0