Open photo

नेपाल वायुसेवा निगमकाे चार्टर उडानबाट इजरायलबाट नेपाल आउन चाहने नेपालीकाे उडान खर्च राज्यले व्यहोर्ने प्रधानमन्त्री तथा मन्त्रीपरिषद काे बुधबार बसेकाे बैंककले निर्णय गरेकाे छ ।

Open photo

बैठकले साे व्यवस्था मिलाउन र उद्धारका अन्य प्रबन्ध मिलाउन आवस्यक कुटनैतिक काम र अनुगमनकाे जिम्माभने परराष्ट्रमन्त्री नारायणप्रसाद साउदलाई दिईएकाे मन्त्री धनराज गुरुङले बताउनुभयो ।

स्वदेश फर्कन चाहने नेपाली लिन अहिले केहिबेरमा नेपाल एयरलाइन्स काे २५० सीट क्षेमता भएकाे चाटर विमान इजरायल तर्फ जाने तरखरमा रहेकाे बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0