Open photo

२०८० असाेज २४, बुधबार

गाेरखा ।भ्रष्टाचार विरुद्धको लडाइँ कुनै पनि हालत नराेकिने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताउनुभएकाे छ ।

 

‘बृहत् लाेकदाेहाेरी महाेत्सव २०८० ‘ काे उद्घाटन गर्न गाेरखा पुग्नुभएका श्रेष्ठले साे बताउनुभएकाे हाे । भ्रष्टाचारकाे अन्य नगरेसम्म सम्वृद्ध नेपाल निर्माण सम्भव नहुने समेत मन्त्री श्रेष्ठले बताउनुभयाे ।

नेपाल राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठानकाे आयाेजनामा आज देखि सदरमुकाममा महाेत्सव शुरु भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0