२०८०असाेज ४, बिहीबार ।

काठमाडौं । भदाै २९ गते अर्थसचिवमा नियुक्त भएका कृष्णहरि पुष्करले आज असाेज ४ गते पदभार ग्रहण गरेका छन्।

Open photo

पदभार समाल्दै सँक्षिप्त सम्बाेधन का क्रममा ” अर्थतन्त्र सुधार्न म लडेर , भिडेर काम गर्नेछु ।” उनले भने ।

सबैकाे सहयोगमा अर्थतन्त्र भित्र देखापरेका समस्या र चुनाैतीलाई समाधान गर्न सकिने भन्दै अर्थसचिव पुष्करले पूँजी बजारमा देखिएका अन्याैल चिर्दै बजेट कार्यान्वयन मा जाेड रहने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0