Open photo

२०८० भाद्र २२, शुक्रबार

काशी । फेरि पनि नेपाली राजनीतिले काेशीमा न्याायालयकाे भरपर्नु परेकाे छ । ४८ घण्टा भित्र मुख्यमन्त्री नियुक्ति गर्नु भन्ने बिहीबार सर्वोच्च अदालतले काेशी प्रदेश सभालाई दिएकाे  आदेश पछि सबैभन्दा ठुलाे दलका नेता हिक्मतकुमार कार्कीमुख्यमन्त्रीमा नियुक्ति हुदैछन् ।

ठुलाे दल एमालेका नेता कार्कीले  एमालेबाट विजयी साँसद एकराज कार्की र तिलकुमार मेन्याङ्वाेलाई मन्त्री नियुक्त गर्ने एमाले श्राेतले बताएको छ।

Open photo

यसअघि माओबादी केन्द्रकाे समर्थनमा मुख्यमन्त्री बनेका कार्कीकाे  मुख्य मन्त्री बन्दाकाे विधि र प्रकृया कानुन सँगत नभएकाे अदालतले ठहर गर्दै नेपाली काङ्ग्रेसका उद्धव थापाकाे नियुक्ति पटकपटक बदर गरिएको हाे ।

यस प्रदेशमा कसैको पनि एकल बहुमत नभएका कारण अझै यस प्रदृशकाे राजनीतिले कस्तो माेडलिन्छ हेर्दा जानुपर्ने भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0