२०८०श्रावण १४, आइतबार

काठमाडौं । सधै अैापचारिक कार्यक्रम गरि सार्वजनिक गर्ने नेपाल धिताेपत्र वाेर्डकाे नीति तथा कार्यक्रम यसपटक भने सामाजिक सञ्जाल मार्फत आइतबार सार्वजनिक गरेकाे छ ।

Open photo

सरकार वा कम्पनीले आफुलाई आवस्यक पूँजी सँकलनका लागि जारी गरिने वित्तीय अैाजार नै धिताेपत्र हाे । धिताेपत्र सम्बन्धि ऐन २०६३ले यसलाई निर्देश गर्ने गर्दछ ।

Open photo

नेपालमा पहिलोपटक बीस १९८४मा विराटनगर जुटमिल र नेपाल बैकले शेयर जारी गरेका थिए भने २०१८ सालमा पहिलोपटक ऋणपत्र निस्कासन गरिएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0