५ असार २०८०,मङ्गलवार ।

चितवन/ आयुर्वेदिक उपचार पद्धति उपचार पद्धति कै जेठाे बिधाकाे रुपमा वर्णन भएकाे पाईन्छ ।
विष्णुकाे धनवन्तरी रुपबाट आयुर्वेदकाे उत्पत्ति भै यजुर्वेदबाट सँरक्षित र परिभाषित ज्ञान र शीपका आधारमा गरिने उपचार पद्धति नै आयुर्वेद उपचार पद्धतिको माऊ मानिन्छ ।

आयुर्वेद उपचार पद्धतिकाे मीयाे शास्त्रीय विधि द्वारा निर्देशित भएपनि समय र आवस्यकताकाे माग र पद्धतिमा भएकाे आविष्कारका कारण यस उपचार विधामा पनि व्यापक सुधार हुँदै गैरहेकाे पाईन्छ ।

आयुर्वेदिक उपचारका क्रममा प्रयाेग हुने रशायन द्वारा निर्मित देखि विभित्र किसिमका द्रव्यादी गुणभएका आ‌ैषधिहरुमा प्रशस्तै साईट ईफेक्ट हुन सक्ने र गलत अैाषधिकाे छनाैट र निर्धारित मात्रा भन्दा फरक परेमा शरीरका महत्वपूर्ण अँगमै असरपरी ज्यानै जानसक्ने परिस्थिति पनि आउन सक्छ ।

लेखक

( कृष्ण खनाल)

आयुर्वेदाचार्य डाक्टर अनिलकुमार चाैधरीका अनुसार – बजारमा हल्ला चलेजस्ताे आयुर्वेदिक अैाषधिमा साईट ईफेक्ट नै नहुने भन्ने कुरै हुँदैन ।

डाक्टर अनिल भन्नुहुन्छ – आयुर्वेदिक उपचारमा प्रयाेग भएका सबै अैाषधि जडिबुटी मात्रै हाेईनन् । कयौं अैाषधिहरु रसशास्त्रीय विधिबाट सुन,चाँदी, फलाम, हिरा जस्ताे खनिजलाई मर्दन गरेर विभिन्न पाक बिधिद्वारा अैाषधि बनाईन्छ । जडिबुटी ( द्रव्यगुण ) बाट पनि भाङ, धतुराे देखि राजवृक्ष जस्ता द्रव्यबाट अैाषधि बनाईन्छ ।यदि यस्ता अैषधिहरुकाे निर्माण र मात्रामा तलमाथि पर्याे भने शरीरका महत्त्वपूर्ण अँग नै बिगार्ने गरि साईट ईफेक्ट हुन सक्छ ।

वहाँ भन्नुहुन्छ ” बजारमा हल्ला भएजस्तो आयुर्वेदिक अैाषधिले नकारात्मक असर गर्दैन भन्ने हुँदैन ।

आयुर्वेदिक उपचारका क्रममा प्रयाेग हुने रशायन द्वारा निर्मित देखि विभित्र किसिमका द्रव्यादी गुणभएका आ‌ैषधिहरुमा प्रशस्तै साईट ईफेक्ट हुन सक्ने र गलत अैाषधिकाे छनाैट र निर्धारित मात्रा भन्दा फरक परेमा शरीरका महत्वपूर्ण अँगमै असरपरी ज्यानै जानसक्ने परिस्थिति पनि आउन सक्छ ।

 

एलाेपेथिक अैाषधिमा जस्ताे आयुर्वेदिक अैषधिमा साईट ईफेक्ट र अैाषधी रेसिस्टेन्सकाे बारेमा महत्त्वपूर्ण अनुसन्धान भै प्रयाप्त तथ्यहरु भने बाहिर आईसकेकाे पाईँदैन ।
युयसआईडीकाे २०१९ काे एक प्रतिवेदनले भने १२लाख ७० हजार भन्दा बढि मानिसहरु एन्टिबायोटिक रेसिस्टेन्सका कारण मृत्यु भएकाे तथ्य सार्सार्वजनिक गरेकाे थियाे ।

सन् १९८७ यता लिनेजाेलिक एन्टिबायोटिककाे आविस्कार भएयताका ३५ वर्ष कुनै पनि एलाेपेथिक जगतमा एन्टिबायोटिक पत्ता लागेकाे भने छैन । भएकै एन्टिबायोटिक काे नै अनावश्यक प्रयाेगका कारण विश्वमा दनानुदिन रेसिस्टेन्सीकाे खतरा बढिरहेकाे तथ्यले देखाईरहेकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0