×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

लोकप्रिय समाचार

  • १. सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २. रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३. नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४. चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५. नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६. बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

  • ७. खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ८. चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

  • ९. नेपाल पत्रकार महासँघ चितवनकाे विज्ञप्ति : समाचार सँकलनमा गएका पत्रकारलाई अवरोध,क्यामरा खाेसियाे,फाेटाे हटाइयाे

  • १०. ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

समयले जन्माएका बालेनलाई राष्ट्रभक्तिकाे गर्बिलाे बर्तमानले कालजयी इतिहासकाे पानामा सजाउने छ।


३२ जेष्ठ २०८०, बिहीबार ।

Advertisement

कृष्णप्रसाद खनाल

चितवन/भक्ति थापाले साविक समयमा के गरे प्रत्यक्ष देख्ने हाल काेहि छैनन् । तर बर्तमानमा उनलाई सम्मानकाे नजरले हेरिन्छ । भृकुटी नेपालमा जन्मिएर कहाँ पुगिन् तै पनि उनी नेपालमा अमरत्वकाे पानामा छिन् । समकालीन समयका धेरै पात्रहरु बर्तमान समाजले निरन्तर रुपमा सम्मानित नजरले बुझ्ने गरेकाे पाईन्छ । पृथ्वीनारायण शाहलाई सम्झदा हाेस् या विभिन्न कालखण्डमा जन्मिएका पात्रहरू काे सम्झना कुनै न कुनै रुपमा समाजले सम्झेकै छ । तर सम्झनाका कारण भित्र लुकेको मूल्य फरक छ । व्यक्तिको शक्तिमा अढिएर कसले कसलाई सहयाेग गरेकाले उसकाे ईतिहास बाँच्नेगरि बन्याे त्यसकाे खाेजि नहाेला तर बुझाईकाे गाम्भिर्यता भने नमर्न सक्छ ।

आफू बाँच्नका लागि सबैले सबैलाई सहयाेग गर्नु र सहयात्री हुनुलाई इतिहासले कालजयी बनाईराख्छ भन्ने छैन । देश र जनताकाे हित र प्रतिष्ठा , अघिकार र अस्तित्वका लागि आफू मर्न तयार हुने व्यक्तिलाई भने बाँचेकाहरुले सम्मान जाहेर गर्दै गए।

 

अर्का व्यक्ति आफू बाँचेरै पनि देश र दुनियाँलाई गर्ब गर्न सक्ने केही यस्ता काम गरे त्यहि गुनलाई समाजले याेगदानकाे रुपमा ग्रहण गरे र उनकाे याेगदान सँगसँगै उनैलाई कालजयी बनाएर समाजकाे जिम्मा दिए ।

आफू मरेर समाजलाई याेगदान पुर्याएका व्यक्तिकाे समाजले स्मरण भने सत्ता र शक्तिकाे बलमा हुने गर्दैछ । सत्ता र शक्तिको आडमा ख्याति कमाएका व्यक्तिहरुकाे ख्यातिलाई सत्ता र शक्ति माथि आउने फेरबदलले असाध्यै प्रभाव पार्ने गर्दछ । माैजुदा सत्ता वा शक्तिको निरन्तरतामा उनकाे ख्याति र याेगदानकाे सम्मानकाे उचाइ अडेकाे हुन्छ ।

कुनै कसैकाे याेगदान र त्यागकाे आदर्श भने यति गहकिलो र ओजस्वी हुन्छन् कि सम्झदा पनि श्रद्धाले शिर झुकाउन्न भन्दा पनि आफैं निहुरिन्छ ।

इतिहासकाे कालखण्डमा नेपाल कत्रो थियाे कहाँ पुग्याे घट्याे कि बढ्याे त्याे इतिहासलाई बर्तमानमा बसेर हेर्ने एउटा दृष्टि हाे । नेपालकाे क्षेत्र विस्तारकाे लडाइँमा कस्काे कस्ताे ईन्ट्रेस्टले बलपायाे , त्यसमा कस्काे कस्ताे याेगदान रह्याे भन्ने बारेमा आआफ्ना बाैद्धिक स्तरले अध्ययन भैरहेकाे बिषय हाे ।

नेपालीको राजनीति चेतना र चेतकाे अध्ययन गर्ने हाे भने हिजाेकाे केही पुस्ता नेपाली शासककाे याेजनामा भाैतिक लडाइँमा सामेल थियाे भने पछिल्ला समयका लडाइँ हरु भने बाैद्धिक र कुटनैतिक काैशलपूर्ण हुँदै आईरहेकाे पाईन्छ ।

हालै भारतले विश्व समुदाय लाई आफ्नाे गर्बिलाे ईतिहासकाे हुँकारकाे बाटाे हुँदै शक्ति र प्रतिष्ठाकाे जेहाद छेड्ने काैशलता देखाउन ग्रेटर भारतकाे हुँईयाँ पिटाएर बिश्व लाई टाँङमूनी राखेकाे वकालत गर्याे । देख्दादेख्दै काेही र केहि मुन्तिर छिरेकाे देखिए भने बिश्व जगत भने सजिलै टाँगमूनी छिर्न उसकाे स्वभिमानले नमाने पछि बिमती प्रकट गरे ।

बिमतिलाई असाध्यै माैलिक र मर्यादित पाराले नेपालका एक युवा जसले स्वतन्त्र उम्मेदवारी दिएर धेरै जसाे पार्टीका धेरै सदस्यकाे मतबाट काठमाडौं जस्तो नगरीकाे मेयर भए ” बालेन शाह ” सारा नेपाली जनता र नेपाली अस्मितालाई मायाँ गर्ने बिश्व जगतकाे स्याबासी र सलाम पाउनेगरि नेपाली इतिहास बाेकेकाे ग्रेटर नेपाल आफ्नाे कार्यालय काे छातीमा अड्याए र अमरताकाे बाटाे तय गरे।

बालेन शाह काठमाडौं का माैजुदा मेयर हुन् । उनी सबैकाे नजरमा याेग्य र ईमानदार तथा काैशलपूर्ण पात्रकाे रुपमा दर्ज भएका मेयर नहुनपनि सक्छन् । सबैका ईमानकाे फेहरिस्तमा नसमेटिएका पात्र पनि हुनसक्छन् । कसैका प्रतिस्पर्धी हाेलान् त कतिका राजनीति गर्ने सम्भावनालाई सक्काईदिने पात्र नहाेईनन् भन्न सकिन्न । याे हरेकाेकाे बुझाईकाे कसी हाे ।

मेयर बालेनले “ग्रेटर नेपाल” देश र दुनियाँलाई नक्सा मार्फत जे दिए त्याे भने नेपाली मन र माटाेका लागि साझा चाैतारी हाे । उनकाे याे कदम कुनै बिरताकाे प्रस्तुति भन्दा ईन्चिभर कम हनुने गरि ईतिहासले दर्ज गरिसकेकाे कलमले त स्याबासी पाउने अवस्था श्रृजना भएकाे छ भने मेयर बालेन त झन् देशकाे प्रतिष्ठाका लागि लड्ने कुटनैतिक चेतभएका सफल नेतृत्वको रुपमा ग्रहण गर्न कुनै वाद वा बिचारधाराले छेक्ने छैन । नत कसैले उनकाे याे ” ग्रेटर नेपाल” अभियानलाई सलाम गर्न लाज मान्नुपर्ने छ ।

बस् यत्ति हाे मेयर बालेनले जे गरि सचेत नेपालीको हित र प्रतिष्ठा माथि टेकेर गर्बीलाे छाती लिएर सगरमाथा बाट हुत्तिएकाे पवनसँगै मेची र काेशीका निर्मल जललाई छाेएर खाएका कसममा थप कसम खाने युवाकाे श्रेणीमा कालजयी भएर राष्ट्रियताकाे पानामा एक सच्चा सपुतकाे नाम थपाए । मर्ने जिन्दगी पाएका उनी नमर्ने इतिहासमा टल्किने भए । बालेन तिमीलाई सम्मानपूर्ण – सलाम ।
—————————————————-
लेखक पत्रकार खनाल समाजशास्त्रका बिद्यार्थी हुन् ।

बिहिबार, जेठ ३२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,
सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह
खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?
३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न
‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही
सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

लोकप्रिय

  • १.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३.
    नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५.
    नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

भर्खरै

  • १.
    रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,

  • २.
    सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

  • ३.
    खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ४.
    ३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

  • ५.
    ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

  • ६.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • ७.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ८.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.