३ जेठ, चितवन ।

दाग नलागी अब कुन कुन नेता जनता माझ भलाकुसारीमा निस्कनेछन् त्याे भने हेर्न अझै बाँकी नै छ ।

त्यभन्दा पनि महत्त्वपूर्ण कुन कुन नेता भ्रष्टाचारको चक्रकाे सहारामा राजनीति गर्दैछन् निर्क्याेल हुनै बाँकी छ। यसकाे निर्क्याेल कानुनी रुपमा न्यायालयले गर्ने हाे।

त्याेभन्दा पनि जनताकाे जनअदालतले कुन तरिकाले गर्छ त्याे दिन हृेर्न लायक हुने नै छ। अब जनताको जनक्रान्तिकाे सिधाबाटकाे लय भ्रष्टाचारीकाे अनुहारमा कालाेपेतेर मात्रै जनताले शुख पाउनेवाला छैनन्।

वर्षाै देखिकाे राँईदाईँलाई लछार्दै सम्पति जनत्वकरणसम्म नपुगि देशले चैन नपाउने पक्का भएपछि जनताकाे खवरदारी निरन्तर भैरहाेस् – हाम्राे शुभकामना।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0