Open photo

२०८०बैशाख २०

उपत्यका / आज मे ३।याे दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाईन्छ।सन् १९९३मा अफ्रिकी मुलुक नामिबियाकाे विण्डहक सहरमा युनास्काेले आयाेजना गरेकाे पत्रकार सम्मेलनले जारीगरेकाे घाेषणापत्र सहितको सम्झनामा सँयुक्त राष्टसँघले याे दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसकाे रुपमा मनाउँदै आईरहेकाे छ ।

नेपालमा पनि याे दिनलाई स्वतन्त्र पत्रकारीताकाे आन्दोलनसँग जाेडेर मनाउने गरिन्छ ।याे वर्षको लागि युनेस्कोले “भविष्यकाे अधिकार सुनिश्चितता : मानव अधिकारकाे सँवाहक अभिव्यक्ति स्वतन्त्रता ” नारा तय गरेकाे छ।

स्वतन्त्रता साथ बाच्न र बक्न पाउने अधिकार प्रति यसपालिको नारा अग्रसर रहेकाे देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0