२०८०बैशाख ८

चितवन/ १० गते हुने निर्वाचनकाे दिन पनि सवारी साधन चल्ने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना प्रशारण गर्दै उक्त जानकारी गराएकाे हाे।

निर्वाचनकाे अबधिमा पनि अत्यावश्यक साधनहरु चल्ने छन् ।जसमा फाेहाेर वसार पसारमा लागेका सवारी चालक, एम्बुलेन्स , सबबाहन ,अस्पतालसँग सम्बन्धित सवारी तथा सूचना विभागबाट प्रवेश पत्र प्राप्त पत्रकारका साधन नियमित चल्नेछन् भने चितवन भएर आउने जाने,सवारीसाधनलाई समेत चेकजाँच गरि निर्वाध सन्चालन हुने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

यहि बैशाख १० गते तनहुँ , वारा र चितवनमा उपनिर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0