×
आइतबार, असोज १८, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

लयमा फर्कन थाले नदीनाल

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३. दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४. नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५. समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६. के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

  • ७. नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ८. दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ९. लयमा फर्कन थाले नदीनाल

  • १०. पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

पीर भगाउने थलाे बन्दै – नारायणीकाे तीर


 

Advertisement

Open photo२०८० कार्तिक १८ ,शनिबार

प्रकाशबाबु खनाल

नारायणगढ, चितवन । आजभोलि ‘नारायणीकाे तीर- भाग्छन् सबै पीर बन्दै गैरहेकाे छ’ भन्छन् शुभाष दरै । उनी बिगत ५ बर्ष यताका साक्षी हुन् नारायणी तीरकाे । ५ बर्ष देखि पाेज पाेजमा अढाएर फाेटाे खिचिदिने र मेसिन्जरमा खिचेकाे फाेटाे पठाईदिए बापत प्रति फाेटाे २० रुपैयाँका दरले लिएकाे परिश्रम दस्तुर जम्मा गर्दैमा बेफुर्सदी बन्दैछन् उनी , आजकल ।

घुम्न, डुल्न र टहलाउँदै बरालिँदाकाे मजै बेग्लै रहेकाे बताउनुहुने भरतपुर ११ का साेमनाथलाई पनि नारायणीकाे तीरले दर्शक तानेको हेक्का भएकाे बताउँछन् । त्रीशूली,मादी,बुढीगण्डकी,दराैदी,मर्स्याङ्दी , आखु, सेती ,कालीगण्डकी सहित कैयौं जलपथलाई मूलधार बनाएर अविरल यात्रामा रहेकाे नारायणी नदीकाे किनार अब घुम्न र डुल्न मात्रै नभएर शारीरिक , मानसिक थकान मेट्दै तनाव मुक्त गर्ने अवसरकाे रुपमा समेत विकसित हुँदै गैरहेकाे एक अध्ययनले देखाउँदछ ।

नदीका काेखमा निर्मित सीँडिहरुलाई मुसार्दै दाैडिरहेका जललहरहरु रमाइलो पाेख्ने मैदान मात्रै नभएर पाप र पुण्यकाे साक्षीका रुपमा आस्था र विस्वासकाे प्रतिक  तीर्थस्थलकाे  थप उचाइ हासिल गर्दैछ नारायणी तट। बहु उपयाेगीता श्रृजना गर्ने उद्देश्यले बनाईएका तीरकाे सामुन्नेका साईकल लेन, पैदल मार्ग तथा विश्राम स्थल तथा निस्ठाका लागि बनाईएका निर्माण सामाग्री समेतले नारायणी नदि तटकाे महिमा थपिदाे छ ।

No description available.

तिर्थकर्मका बेला नदि तटमा भेटिनुभएका रत्ननगर १४ का कल्पना ढकाललाई नदि तटमा बनेकाे सँरचनाले हरिद्वारकाे झल्काे ल्याएकाे छ भने नदी किनारकाे चाैतारीमा बस्दा महाभारत पर्वतसँगै बहदै आउने शीतल पवनकाे स्पर्शले तन र मनमा सकरात्मक उर्जा दिएकाे आभास भएकाे बताउनुहुन्छ भरतपुर २२ का शुन्दर बस्नेत ।

माैलाकालीकाकाे पदचापमा रहेकाे , हरियाली टापुका माध्यमबाट फट्याईएका नदिका भङ्गालाहरु,छाललाई फन्छाउदै नव छालमा बुर्कुसि मारिरहेकाे ढुङ्गा माथि यात्रले थपिएकाे खुशीमा लाेभिएका दर्शकका ताँतीकाे हुत्तिएका नजरहरुले कैदगरिरहेका माैलाकालीका माताकाे दर्शनार्थी बाेकेकाे केवलकार समेतकाे हुईँकदाे दृश्यले नारायणी तटकाे दृश्यलाई थप सिँगारिदिएकाे देखिन्छ ।

बजारकाे भिडभाड ,हडवडी र गडबडीकाे तनावपूर्ण जिन्दगीको व्यस्ततालाई केही समयकाे लागि भनेपनि  नदितटबाट सुनिने भजनकृतन तथा हरिहरादि मठमन्दिरबाट तरँगित भजन कृतन र शँख ध्वनिले थप पुलकीत पारेकाे राप्ती नगरपालिकाक जुनु खड्का बताउँनुहुन्छ ।

नदी र तटले मुहार फेर्दैगरेकाे देख्दा मनै लाेभिदैगएकाे बताउनुहुने भरतपुर ११ कि मिरा खनाल अब स्थानीय सरकार र नगरबासीकाे सकृयतामा प्राकृतिक साैन्दर्यता दिनेगरि फल फल्ने र फूल फुल्ने विरुवाहरु ले स्थानिय पर्यटकलाई स्वागत गराेस् भन्ने चाह राख्नुहुन्छ ।

सहयाेग र स्थानीय सरकारकाे सकरात्मक कदमीका कारण सुन्दरता प्रदर्शनकाे गतिमा अघि बढिरहेकाे नारायणी नदि तटले जसरी आस्था र विश्वास , उमँगर र विश्राम , एकाग्रता र व्यगताकाे आश्रय प्रदान गरिरहेकाे छ भाेलीका दिनमा पर्यटकलाई दिन रात समेत अढ्याउने गन्तव्य बनाेस् , “घुमाै भरतपुर ” सफल बनाेस् – हार्दिक शुभकामना ।।

Open photo

( पत्रकार प्रकाशबाबु खनाल श्रीखबर अनलाइन सञ्चारका लागि कला, साहित्य र श्रृजना स्तम्भकार हुन् ।)

शनिबार, कार्तिक १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद
समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह
दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

भर्खरै

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

  • ३.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ७.
    दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ८.
    पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.