Open photo

२०८०असाेज१९, शुक्रबार ।

काठमाडौं । जेलमै रहेकी इरानकी महिला अधिकारकर्मी नर्गिस माेहम्मदीलाई यश बर्षकाे नाेबेल शान्ति पुरस्कार द्वारा सम्मानित गरिने भएकाे छ । ५१ वर्षीया नर्गिस अहिले इरानकाे जेलमा हुनुहुन्छ ।

Open photo

इरानी महिला माथि भैरहेका दमन विरुद्ध सँघर्ष गर्दै अघिकारकाे रक्षाका लागि कृयाशील भएकाे भन्दै नाेवेल पुरस्कार समितिले वहाँलाई ” फ्रिडर फाइछर” काे सँज्ञा दिदै पुरस्कृत गर्ने घाेषणा गरेकाे हाे ।

डिफेण्डर अफ ह्युमन राइट सेन्टरकाे उपप्रमुख नर्गिसलाइ उक्त पुरस्कार आगामी १० डिसेम्बरमा दिईने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0