Open photo

२०८० श्रावण ११, बिहिवार

काठमाडौँ । शेयर मार्केटमा जतिसुकै समस्या किन नआओस् अनुकूलता हुनासाथ कम्पनीले शेयरलाई बजारमा ल्याउन थालिहाल्छन् । यसैक्रममा १० वटा कम्पनीले आफ्नाे आईपिओ बजारमा ल्याउन हतारिरहेका छन् ।

धिताेपत्र वाेर्डकाे स्वीकृति बजारमा आईपिओ ल्याउने तयारीमा रहेका पाइपलाईनका १३ कम्पनीहरु मध्य ३ वटा कम्पनी जलविद्युत उत्पादन गर्ने कम्पनी छन् भने ३ वटा कम्पनी भने निर्माण कम्पनी रहेका छन् । यी मध्य,केही कम्पनीले बुक विल्डिङ्ग मार्फत शेयर निश्काशन गर्ने तयारीमा रहेकाे जनाईएकाे छ।

कूल ५ अर्व ६६ कराेड ५ लाख ७ हजार २३ रुपैयाँ काे आईपिओ निस्कासन हुने तयारीमा रहेकाे मध्य रिलाईन्स स्पाईनिङ मिल्सले मात्रै ७ लाख”७० हजार ६४० कित्ता निस्कासन गर्ने तयारीमा छ भने सर्वाेत्तम सिमेन्टले २४लाख कित्ता आईपिओ निस्कासन गर्ने तयारीमा रहेकाे जनाएको छ।

सानिमा हाईडाेपाव कम्पनी १४ लाख ७० हजार कित्ता शेयर निस्कासन गर्ने तयारीमा छ भने कान्तिपुर टेलिभिजन टिलिभिजन नेटवर्कले समेत ७ लाख कित्ता आईपिओ निस्कासन तर्ने तयारी भैरहेकाे जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0