Open photo

२०८०बैशाख २०

उपत्यका /बागमती प्रदेश सरकारले क्यान्सर राेग लागेका विपन्न नागरिकलाई अैाषधी उपचारमा सहुलियत दिने भएकाे छ।

प्रदेश सरकार स्वास्थ मन्त्रालय हेटौंडाले एक सूचना जारी गर्दै साे वर्गका नागरिकलाई अैाषधीमा बिल बमोजिम बढीमा ५० हजार रुपैयाँसम्मकाे उपचार सहुलियत उपलब्ध गराईने जनाएको हाे।

उक्त सुबिधा प्राप्त गर्नका लागि क्यान्सर राेगका विपन्न नागरिकहरुले अैाषधी उपचारका लागि सूचिकृत गरिएका अस्पतालहरुबाट याे सेवा लिनुहुन समेत सम्पूर्णमा बागमती प्रदेश स्वस्थ निर्देशनालय हेटाैँडाले अनुराेध गरेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0