Open photo

(स्व.शँकर कँडेल)

२०८०बैशाख २०

चितवन/मँगलबार भरतपुर ३ स्थित आफ्नै घरकाे अफिस काेठामा झुन्डिएको अवस्थामा फेला परेका शँकर कँडेलकाे सुसाईड नाेट फेला परेको छ।आर्थिक कारण झल्कने साे सुसाईड नाेट ८ पेजको रहेकाे छ।

अनमाेल फिडका सन्चालक समेत रहेका कँडेल चितवनका कुखुरा व्यवसायी समेत हुन्। जग्गामा समेत काराेवार गर्नुभएका कँडेललाई बिगत केहिदिन देखि कसैले टर्चर दिईरहेकाे हुनसक्ने देखिएकाेले यसै बिषयमा छलफल भैरहेकाे नेपाली काङ्ग्रेस चितवनका उपसभापति राजिव न्याैपानेले बचाए ।कँडेल नेपाली काङ्ग्रेस चितवनका पूर्व कार्यसमिति र हाल महासमिति सदस्य हुन् ।

मृतक कँडेलकाे सब भरतपुर अस्पताल स्थित सव गृहमा रहकाे र पाेष्टमार्टमकाे प्रकृयामा रहेकाे जनाएको छ।

Open photo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0