२०८० बैशाख ६

चितवन/ रवि लामिछानेका निजी सवारी चालक दिलबहादुर थापाकाे थप उपचारका लागि काठमाडौं लगिएको छ।

३ तलाबाट खसेको अवस्थामा भेटिएका उनलाई भरतपुर स्थित cms /पुरानो मेडिकल कलेजमा उपचार गराए पनि सुधार हुन नसके पछि आज एयर लिफ्ट द्वारा काठमाडौंकाे मेडिसिटी अस्पतालमा लगिएको हाे।

मेडिसिटीका डाक्टर राज राणाका अनुसार टाउकामा गम्भीर चाेट लागेका थापालाई भेन्टिलेटरमा राखेर उपचार भैरहेकाे छ ।अवस्था गम्भीर रहेकाे बताईएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0