Open photo

२०७९चैत्र ५

चितवन/ आजै सम्पन्न माडी क्याम्पसकाे स्ववियु निर्वाचनमा निर्वाचनमा एमाले निकट विघ्यार्थीकाे सँगठन अनेरास्ववियु का राकेश चाैधरी विजयी भएका छन् ।

Open photo

उनले गठवन्धनका उम्मेदवार रवि भुर्तेललाई १३मतान्तरले जितेका हुन् ।चाैधरीले गठवन्धनका भूर्तेललाई १०६ मतकाे बदलामा ११९मत पाएका थिए ।भूर्तेल राप्रपा सहितको गठबन्धनका साझा उम्मेदवार थिए ।माडीमा कुल २२८ मत खसेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0