फागुन १० काठमाडौं

आज दिनकाे १ बजे नेकपा एकीकृत समाजवादीकाे बैठक बस्ने भएकाे छ ।महासचिव बेदुराम भुसालका अनुसार पार्टीको केन्द्रीय कार्यालयमा सचिवालयकाे बैठक बस्ने छ ।

बैठकमा हालसम्मको गतिविधि र भएगरिएका भेटघाटको समेत ब्रिफिङ गरिने पार्टी सुत्रले जनाएको छ । पछिल्लो समय रास्ट्रपतिमा माधवकुमार नेपालकाे समेत हल्ला चलिरहे पनि आफुलाई कतैबाट आधिकारिक प्रस्ताव नआएकाे माधव नेपालले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0