२०८० फागुन १, मङ्गलबार

नेकपा माओवादी केन्द्रकाे विधान अधिवेशन नेपाल प्रज्ञा भवन, कमलादीमा शुरु भएकाे छ ।अधिवेशनमा निर्वाचन प्रकृयालाई मजवुत पार्दै नेतृत्व चयनमा सबै प्रतिनिधिहरुकाे पहुँच पुर्याउने गरि विधानलाई परिमार्जन गर्नुका साथै हाल भैरहेकाे जम्बाे केन्द्रीय समितिलाई सानाे आकारमा झार्ने विषयमा समेत छलफल हने बताईएकाे छ ।

गत शनिबार बसेकाे स्थायी समितिकाे बैठकले अधिवेशनमा छलफलका लागि प्रस्ताव पेशगर्ने जिम्मेवारी पार्टी पदाधिकारीलाई दिएकाे छ । ‘ पार्टीकाे केन्द्रीय समिति १ सय ९९ सदस्यीय बनाउन प्रस्ताव पेश गरिने याेजनामा छाै ँ ‘ एक पदाधिकारीले सदस्यले भने ।

अधिवेशनमा पार्टीले सञ्चालन गरेकाे रुपान्तरण अभियान देखि पार्टी नेतृत्व काे बलमा गरिएको काङ्ग्रेससँगकाे गठबन्धनको बारेमा समेत छलफल हुने जनाईएकाे छ ।

आज नेकपा माओवादीले ‘जनयुद्ध’ काे नामबाट राज्य विरुद्ध बिद्रोह घाेषणा गरेकाे दिन पनि हाे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0