२०८०असाेज १३, आइतबार ।

काठमाडौँ । हालै प्रधानमन्त्रीकाे चीन भमणका क्रममा नेपालबाट चीन भैसीकाे मासु निर्यात गर्ने सहमतिले देशकाे व्यापार घाटा कमगर्न सहयाेग हुनुकाे साथै नेपालमा पशुपालन ( भैंसी) मा समेत प्रवर्द्धन हुने बताएका छन्।

Open photo

हालै सम्पन्न प्रधानमन्त्रीकाे सँयुक्त राष्ट्र सँघ र गणतन्त्र चीनकाे भ्रमण तथा पार्टीको अभियानका विषयमा जानकारी दिन आयाेजित पत्रकार सम्मेलनमा पार्टीका प्रबक्ता समेत रहेका अग्नीप्रसाद सापकोटाले यस्ताे बताएका हुन् ।

 

” त्यसै हाम्राे देश कृषि प्रधान मुलुक हामीले दुरगामी अध्ययन , अनुसन्धान गरि पशुपालनमा अगाडि बढ्न सके प्रधानमन्त्री काे भ्रमणका बखत भएकाे याे समझदारीले नेपालकाे पशुपालन व्यवसाय फस्टाउनु साथै व्यापार घाटा कमगर्न समेत मद्दत पुग्नेछ” पार्टीका उपाध्यक्ष समेत रहेका प्रवक्ता सापकाेटाले भने ।

 

पत्रकार भेटघाट पार्टीको केन्द्रीय कार्उालय पेरिस डाँडामा आजै सम्पन्न भएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0