Open photo
२०८९ असाेज१२, शुक्रबार ।
काठमाडौं । नेकपा एमालेकाे सम्पन निर्वाचन परिणाम बाट बागमती प्रदेश अध्यक्षमा कैलाश ढुँगेल निर्वाचित भएका छन् ।उनले ६ सय ९६ प्राप्त गरि प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन् । बागमती प्रदेशका पूर्व अर्थमन्त्री ढुँगेल रामेछापका हुन् ।
उनका प्रतिस्पर्धी दाहालले भने ४ सय ३९ मत पाएका छन् ।
सचिवमा भने १ मतले उछिनेर नवराज सिलवालले बाजि मारेका छन् ।उनले हस्त पण्डित भन्दा १ मत बढी ५ सय ६७ मत पाएर बिजयी भएका हुन्।
एकालेकाे उपाध्यक्षमा भने पूर्व मन्त्री दावादाेर्जे लामा बिजयी भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0