×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

चितवनमा निर्माण सामग्री व्यवसायीका लागि निःशुल्क कर तथा लेखा तालिम हुँदै

`ओलीको मैदान र एमालेको मैदान´ संविधान दिवसमा भाषणको बारुद, पार्टीभित्र विश्वासको धुवाँ

स्व. खिमानन्द न्यौपानेको स्मृतिमा बृहत् रक्तदान तथा रक्त स्वयंसेवक उत्प्रेरणा पुरस्कार प्रदान गरिँदै

सिद्धि विनायक आमा समुहद्वारा राहतकाेषमा रकम सहयोग

एमाले रूपान्तरणको बहस : ‘व्यक्तिभन्दा विधि बलियो बनाऔँ’- रामप्रसाद न्याैपाने

असाेज ६ गते वरिष्ठ साहित्यकार सनत रेग्मीको ‘शब्दाभिनन्दन’ विमोचन हुँदै

पशुपतिनाथ मन्दिरमा सोमबार बिहान ३ बजेदेखि चारै ढोका खोलिने

BRICSको निम्तोमा नेपाल किन छुट्यो ?

चितवनको कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य

लोकप्रिय समाचार

  • १. एमाले रूपान्तरणको बहस : ‘व्यक्तिभन्दा विधि बलियो बनाऔँ’- रामप्रसाद न्याैपाने

  • २. असाेज ६ गते वरिष्ठ साहित्यकार सनत रेग्मीको ‘शब्दाभिनन्दन’ विमोचन हुँदै

  • ३. स्व. खिमानन्द न्यौपानेको स्मृतिमा बृहत् रक्तदान तथा रक्त स्वयंसेवक उत्प्रेरणा पुरस्कार प्रदान गरिँदै

  • ४. `ओलीको मैदान र एमालेको मैदान´ संविधान दिवसमा भाषणको बारुद, पार्टीभित्र विश्वासको धुवाँ

  • ५. चितवनमा निर्माण सामग्री व्यवसायीका लागि निःशुल्क कर तथा लेखा तालिम हुँदै

  • ६. पशुपतिनाथ मन्दिरमा सोमबार बिहान ३ बजेदेखि चारै ढोका खोलिने

  • ७. सिद्धि विनायक आमा समुहद्वारा राहतकाेषमा रकम सहयोग

चितवनमा निर्माण सामग्री व्यवसायीका लागि निःशुल्क कर तथा लेखा तालिम हुँदै

२०८३ असाेज ४, आइतबार
`व्यवसायीका लागि नि: शुल्क कर तथा लेखा व्यवस्थापन तालिम´
श्रीखबर/चितवन । निर्माण सामग्री (हार्डवेयर) व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई कर तथा लेखा व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले चितवनमा निःशुल्क विशेष तालिम आयोजना हुने भएको छ।
निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघ, चितवन, जर्मन विकास सहयोग संस्था GIZ-RSRSD तथा उद्योग वाणिज्य संघ, चितवनको सहकार्यमा तालिम आयोजना गर्न लागिएको हो।
असोज  ४ गते आइतबार बिहान ९ बजेदेखि १२ बजेसम्म निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघ, चितवनको भवनमा सञ्चालन हुने तालिममा व्यवसायी तथा उनीहरूका लेखा हेर्ने कर्मचारीसमेत सहभागी हुन सक्ने आयोजकले जनाएको छ।
तालिममा लेखा व्यवस्थापन तथा लेखा राख्ने तरिका, कर तथा बजेटसम्बन्धी जानकारी, कर छुट तथा सरकारी प्रावधान, लेखा तथा करसम्बन्धी सम्भावित गल्ती र त्यसका समाधान लगायतका विषयमा जानकारी दिइनेछ। सहभागी व्यवसायीका जिज्ञासालाई समेत सम्बन्धित विज्ञमार्फत प्रत्यक्ष सम्बोधन गर्ने व्यवस्था गरिएको छ।
तालिममा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट तथा कर विज्ञहरूको सहभागिता रहने आयोजकले जनाएको छ। व्यवसायीलाई आफ्नो व्यवसाय थप व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउन आवश्यक कर तथा लेखा प्रणालीबारे व्यावहारिक जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
आयोजकका अनुसार तालिम पूर्णतः निःशुल्क हुनेछ भने सहभागीका लागि चिया, नास्ता तथा खानाको समेत व्यवस्था गरिएको छ।
निर्माण सामग्री तथा हार्डवेयर व्यवसायसँग सम्बन्धित सम्पूर्ण व्यवसायीलाई आफ्ना अकाउन्ट तथा लेखा हेर्ने कर्मचारीसहित सहभागी हुन आयोजकले आग्रह गरेको छ।
“व्यवसायलाई व्यवस्थित, सुरक्षित र सफल बनाउन यो महत्वपूर्ण अवसरको सदुपयोग गरौँ” भन्ने सन्देशसहित आयोजकले चितवनका सम्पूर्ण निर्माण सामग्री व्यवसायीलाई तालिममा सहभागी हुन आह्वान गरेको छ।

Advertisement

आइतबार, असोज ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

`ओलीको मैदान र एमालेको मैदान´ संविधान दिवसमा भाषणको बारुद, पार्टीभित्र विश्वासको धुवाँ
स्व. खिमानन्द न्यौपानेको स्मृतिमा बृहत् रक्तदान तथा रक्त स्वयंसेवक उत्प्रेरणा पुरस्कार प्रदान गरिँदै
सिद्धि विनायक आमा समुहद्वारा राहतकाेषमा रकम सहयोग
एमाले रूपान्तरणको बहस : ‘व्यक्तिभन्दा विधि बलियो बनाऔँ’- रामप्रसाद न्याैपाने
असाेज ६ गते वरिष्ठ साहित्यकार सनत रेग्मीको ‘शब्दाभिनन्दन’ विमोचन हुँदै
पशुपतिनाथ मन्दिरमा सोमबार बिहान ३ बजेदेखि चारै ढोका खोलिने

लोकप्रिय

  • १.
    एमाले रूपान्तरणको बहस : ‘व्यक्तिभन्दा विधि बलियो बनाऔँ’- रामप्रसाद न्याैपाने

  • २.
    असाेज ६ गते वरिष्ठ साहित्यकार सनत रेग्मीको ‘शब्दाभिनन्दन’ विमोचन हुँदै

  • ३.
    स्व. खिमानन्द न्यौपानेको स्मृतिमा बृहत् रक्तदान तथा रक्त स्वयंसेवक उत्प्रेरणा पुरस्कार प्रदान गरिँदै

  • ४.
    `ओलीको मैदान र एमालेको मैदान´ संविधान दिवसमा भाषणको बारुद, पार्टीभित्र विश्वासको धुवाँ

  • ५.
    चितवनमा निर्माण सामग्री व्यवसायीका लागि निःशुल्क कर तथा लेखा तालिम हुँदै

  • ६.

  • ७.
    पशुपतिनाथ मन्दिरमा सोमबार बिहान ३ बजेदेखि चारै ढोका खोलिने

  • ८.
    BRICSको निम्तोमा नेपाल किन छुट्यो ?

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.