×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

चितवनमा निर्माण सामग्री व्यवसायीका लागि निःशुल्क कर तथा लेखा तालिम हुँदै

`ओलीको मैदान र एमालेको मैदान´ संविधान दिवसमा भाषणको बारुद, पार्टीभित्र विश्वासको धुवाँ

स्व. खिमानन्द न्यौपानेको स्मृतिमा बृहत् रक्तदान तथा रक्त स्वयंसेवक उत्प्रेरणा पुरस्कार प्रदान गरिँदै

सिद्धि विनायक आमा समुहद्वारा राहतकाेषमा रकम सहयोग

एमाले रूपान्तरणको बहस : ‘व्यक्तिभन्दा विधि बलियो बनाऔँ’- रामप्रसाद न्याैपाने

असाेज ६ गते वरिष्ठ साहित्यकार सनत रेग्मीको ‘शब्दाभिनन्दन’ विमोचन हुँदै

पशुपतिनाथ मन्दिरमा सोमबार बिहान ३ बजेदेखि चारै ढोका खोलिने

BRICSको निम्तोमा नेपाल किन छुट्यो ?

चितवनको कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य

लोकप्रिय समाचार

  • १. एमाले रूपान्तरणको बहस : ‘व्यक्तिभन्दा विधि बलियो बनाऔँ’- रामप्रसाद न्याैपाने

  • २. असाेज ६ गते वरिष्ठ साहित्यकार सनत रेग्मीको ‘शब्दाभिनन्दन’ विमोचन हुँदै

  • ३. `ओलीको मैदान र एमालेको मैदान´ संविधान दिवसमा भाषणको बारुद, पार्टीभित्र विश्वासको धुवाँ

  • ४. चितवनमा निर्माण सामग्री व्यवसायीका लागि निःशुल्क कर तथा लेखा तालिम हुँदै

  • ५. स्व. खिमानन्द न्यौपानेको स्मृतिमा बृहत् रक्तदान तथा रक्त स्वयंसेवक उत्प्रेरणा पुरस्कार प्रदान गरिँदै

  • ६. पशुपतिनाथ मन्दिरमा सोमबार बिहान ३ बजेदेखि चारै ढोका खोलिने

  • ७. सिद्धि विनायक आमा समुहद्वारा राहतकाेषमा रकम सहयोग

स्व. खिमानन्द न्यौपानेको स्मृतिमा बृहत् रक्तदान तथा रक्त स्वयंसेवक उत्प्रेरणा पुरस्कार प्रदान गरिँदै

२०८३ असाेज २, शुक्रबार

Advertisement

बृहत् रक्तदान तथा रक्त स्वयंसेवक उत्प्रेरणा पुरस्कार प्रदान

श्रीखबर/चितवन । संविधान दिवस तथा स्वर्गीय खिमानन्द न्यौपानेको तेस्रो स्मृति दिवसको अवसरमा चितवनमा ‘मानवताका लागि रक्त अभियान’ अन्तर्गत बृहत् रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ।

समस्त न्यौपाने परिवारको आयोजनामा तथा विभिन्न सामाजिक संघ–संस्थाको सहकार्यमा हुने कार्यक्रम २०८३ असोज ३ गते शनिबार बिहान ७ बजेदेखि चौबीसकोठी, चितवनमा सञ्चालन हुनेछ। रक्तदानमार्फत मानवीय सेवामा योगदान पुर्‍याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा रक्तदानसँगै ‘रक्त स्वयंसेवक उत्प्रेरणा पुरस्कार’ प्रदान गर्ने कार्यक्रमसमेत राखिएको छ।

नियमित रक्तदान तथा रक्त व्यवस्थापनमा योगदान पुर्‍याउँदै आएका स्वयंसेवकलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार प्रदान गर्न लागिएको आयोजकले जनाएको छ। कार्यक्रममा वर्ल्ड ब्लड डोनर्स अर्गनाइजेसन नेपाल, चितवन र नवलपुर, चितवन मेडिकल कलेज (सीएमसी) ब्लड बैंक लगायतका संस्थाको सहकार्य रहनेछ।

कार्यक्रमको सह–आयोजकका रूपमा जेसीआई माडी, लायन्स क्लब अफ माडी, लायन्स क्लब अफ चितवन ब्लू स्काई, लायन्स क्लब अफ चितवन साकुरा, लायन्स क्लब अफ नारायणी तथा विभिन्न सामाजिक एवं शैक्षिक संस्थाहरू सहभागी हुने जनाइएको छ।

रक्तदान केवल स्वास्थ्य संस्थाको आवश्यकता पूरा गर्ने कार्य मात्र नभई संकटमा रहेका बिरामीको जीवन जोगाउने महत्वपूर्ण मानवीय दायित्वसमेत हो। त्यसैले संविधान दिवसलाई सामाजिक उत्तरदायित्व र मानवीय सेवासँग जोड्दै कार्यक्रम आयोजना गर्न लागिएको हो।

‘मानवताका लागि रक्त अभियान’ ले स्वर्गीय खिमानन्द न्यौपानेको स्मृतिलाई सामाजिक सेवासँग जोड्दै नियमित रक्तदानको संस्कार विकास गर्न तथा रक्त स्वयंसेवकहरूलाई थप उत्प्रेरित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

शुक्रबार, असोज ०२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा निर्माण सामग्री व्यवसायीका लागि निःशुल्क कर तथा लेखा तालिम हुँदै
`ओलीको मैदान र एमालेको मैदान´ संविधान दिवसमा भाषणको बारुद, पार्टीभित्र विश्वासको धुवाँ
सिद्धि विनायक आमा समुहद्वारा राहतकाेषमा रकम सहयोग
एमाले रूपान्तरणको बहस : ‘व्यक्तिभन्दा विधि बलियो बनाऔँ’- रामप्रसाद न्याैपाने
असाेज ६ गते वरिष्ठ साहित्यकार सनत रेग्मीको ‘शब्दाभिनन्दन’ विमोचन हुँदै
पशुपतिनाथ मन्दिरमा सोमबार बिहान ३ बजेदेखि चारै ढोका खोलिने

लोकप्रिय

  • १.
    एमाले रूपान्तरणको बहस : ‘व्यक्तिभन्दा विधि बलियो बनाऔँ’- रामप्रसाद न्याैपाने

  • २.
    असाेज ६ गते वरिष्ठ साहित्यकार सनत रेग्मीको ‘शब्दाभिनन्दन’ विमोचन हुँदै

  • ३.
    `ओलीको मैदान र एमालेको मैदान´ संविधान दिवसमा भाषणको बारुद, पार्टीभित्र विश्वासको धुवाँ

  • ४.
    स्व. खिमानन्द न्यौपानेको स्मृतिमा बृहत् रक्तदान तथा रक्त स्वयंसेवक उत्प्रेरणा पुरस्कार प्रदान गरिँदै

  • ५.
    चितवनमा निर्माण सामग्री व्यवसायीका लागि निःशुल्क कर तथा लेखा तालिम हुँदै

  • ६.

  • ७.
    पशुपतिनाथ मन्दिरमा सोमबार बिहान ३ बजेदेखि चारै ढोका खोलिने

  • ८.
    BRICSको निम्तोमा नेपाल किन छुट्यो ?

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.