×
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

दुई प्रतिवेदनको दोधारमा एमाले : आत्मसमीक्षा कि नेतृत्वको बचाउ ?

इभिगाडीमा आगलागी हुँदा कारभित्रै मानिसकाे जलेर मृत्यु

दीपक साहले लिए उद्योगमन्त्रीको शपथ

बढैयातालको शिक्षक दरबन्दी मिलान निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

तरकारीमा विषादी परीक्षण तीव्र

कृष्णभीरमा पहिरोपछि चितवनसहित विभिन्न जिल्लाबाट ५३ हजारभन्दा बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

राधिका शाक्यको स्मृतिमा लेखिएको ‘सपनाको भग्नावशेष’ पुस्तक सार्वजनिक

कुश बनेर सकिए भुपेनकाे जिन्दगीको कथा

चितवन प्रदर्शनी केन्द्रकाे भाैतिक निर्माणका लागि चितवन उद्योग सँघमा छलफल

लोकप्रिय समाचार

  • १. भदौ २३ : जेनजीको रगत, नयाँ सत्ताको परीक्षा

  • २. भोटेकोसी बाढी–पहिरोः बर्दियाका बेपत्ता परिवारको ५५ जनाको डीएनए नमुना संकलन

  • ३. कुश बनेर सकिए भुपेनकाे जिन्दगीको कथा

  • ४. बढैयातालको शिक्षक दरबन्दी मिलान निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

  • ५. दुई प्रतिवेदनको दोधारमा एमाले : आत्मसमीक्षा कि नेतृत्वको बचाउ ?

  • ६. चितवन प्रदर्शनी केन्द्रकाे भाैतिक निर्माणका लागि चितवन उद्योग सँघमा छलफल

  • ७. राधिका शाक्यको स्मृतिमा लेखिएको ‘सपनाको भग्नावशेष’ पुस्तक सार्वजनिक

  • ८. दीपक साहले लिए उद्योगमन्त्रीको शपथ

  • ९. इभिगाडीमा आगलागी हुँदा कारभित्रै मानिसकाे जलेर मृत्यु

  • १०. इन्डोनेसियाको अनाक क्राकाटाउमा भीषण ज्वालामुखी विस्फोट, ३ लाखभन्दा बढी यात्रु प्रभावित

कृष्णभीरमा पहिरोपछि चितवनसहित विभिन्न जिल्लाबाट ५३ हजारभन्दा बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

२५ भाद्र २०८३, बिहिबार

Advertisement

चितवन, भदौ २५ –

कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौँ पठाइएको छ । चितवनसहित विभिन्न जिल्लामा रहेका ग्यास उद्योगबाट भरिएका ती सिलिन्डर बुधबार काठमाडौँ पठाइएको हो ।नेपाल ग्यास उद्योग, नारायणीबाट चार हजार ५४३ सिलिन्डर विभिन्न कम्पनीको भरेर पठाइएको छ । जसमध्ये एचपी एक हजार २१३ सिलिन्डर, नेपाल ग्यास एक हजार ६७८ सिलिन्डर, गीता १४० सिलिन्डर र सागर एक हजार ५१२ सिलिन्डर छन् ।

यस्तै, नोबेल ग्यास उद्योग धनुषाबाट सागर उद्योगका पाँच हजार ६१८ सिलिन्डर भरी काठमाडौँ पठाइको नेपाल एलपी ग्यास उद्योग सङ्घका केन्द्रीय सदस्य विमल कालाखेतीले जानकारी दिनुभयो ।

ग्यास वन ९एनएल० उद्योग बाराबाट सीताश्री उद्योगको एक हजार ६०९ सिलिन्डर, जगदम्बा ग्यास उद्योग बाराबाट मेट्रो एसटिसी र सूर्य उद्योगका दुई हजार १२१ सिलिन्डर, लियो ग्यास उद्योग बाराबाट उग्रचण्डी र श्रीमाया गरी तीन हजार १८१ सिलिन्डर, अम्बर ग्यास उद्योग बाराबाट सिद्धार्थ र मेट्रो एसटिसी गरी एक हजार ९२ सिलिन्डर भरी काठमाडौँ पठाइएको छ ।

उहाँका अनुसार सुपर ग्यास उद्योग पर्साबाट हिमाल कम्पनीको ६६३ सिलिन्डर, मनोज ग्यास उद्योग पर्साबाट उग्रचण्डी र मेट्रो एसटिसी गरी एक हजार ३७ सिलिन्डर, सहारा ग्यास उद्योग मकवानपुरबाट एभरेष्ट र सुगम गरी सात हजार ८७७ सिलिन्डर,। नेपाल ग्यास उद्योग गण्डकी चितवनबाट एपी, नेपाल र गीता उद्योगका सात हजार ३४८ सिलिन्डर भरेर उपत्यका पठाइएको हो ।

साइबाबा ग्यास उद्योग चितवनबाट श्रीकृष्ण र साइबाबा उद्योगका पाँच हजार ३३७ सिलिन्डर, बाबा ग्यास उद्योग चितवनबाट श्री ग्यासका आठ हजार ७१६ सिलिन्डर भरेर काठमाडौँ पठाइएको उहाँले जानकारी दिनुभयो ।

यस्तै, नवलपुरमा रहेको जानकी ग्यास उद्योगले श्रीराम र ओम उद्योगका दुई हजार ६४२ सिलिन्डर र नवलपरासीमा रहेको चण्डेश्वरी ग्यास उद्योगले सागर उद्योगका एक हजार ६८५ सिलिन्डर भरेर काठमाडौँ पठाएका छन् । उपत्यकामा ग्यासको अभाव नहोस् भनेर बुलेट जान नसकेपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट सिलिन्डर भरेर पठाउन थालिएको हो ।रासस

बिहिबार, भदौ २५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुई प्रतिवेदनको दोधारमा एमाले : आत्मसमीक्षा कि नेतृत्वको बचाउ ?
इभिगाडीमा आगलागी हुँदा कारभित्रै मानिसकाे जलेर मृत्यु
दीपक साहले लिए उद्योगमन्त्रीको शपथ
बढैयातालको शिक्षक दरबन्दी मिलान निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश
तरकारीमा विषादी परीक्षण तीव्र
राधिका शाक्यको स्मृतिमा लेखिएको ‘सपनाको भग्नावशेष’ पुस्तक सार्वजनिक

लोकप्रिय

  • १.
    भदौ २३ : जेनजीको रगत, नयाँ सत्ताको परीक्षा

  • २.
    भोटेकोसी बाढी–पहिरोः बर्दियाका बेपत्ता परिवारको ५५ जनाको डीएनए नमुना संकलन

  • ३.
    कुश बनेर सकिए भुपेनकाे जिन्दगीको कथा

  • ४.
    बढैयातालको शिक्षक दरबन्दी मिलान निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

  • ५.
    दुई प्रतिवेदनको दोधारमा एमाले : आत्मसमीक्षा कि नेतृत्वको बचाउ ?

  • ६.
    चितवन प्रदर्शनी केन्द्रकाे भाैतिक निर्माणका लागि चितवन उद्योग सँघमा छलफल

भर्खरै

  • १.
    दुई प्रतिवेदनको दोधारमा एमाले : आत्मसमीक्षा कि नेतृत्वको बचाउ ?

  • २.
    इभिगाडीमा आगलागी हुँदा कारभित्रै मानिसकाे जलेर मृत्यु

  • ३.
    दीपक साहले लिए उद्योगमन्त्रीको शपथ

  • ४.
    बढैयातालको शिक्षक दरबन्दी मिलान निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

  • ५.
    तरकारीमा विषादी परीक्षण तीव्र

  • ६.
    कृष्णभीरमा पहिरोपछि चितवनसहित विभिन्न जिल्लाबाट ५३ हजारभन्दा बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

  • ७.
    राधिका शाक्यको स्मृतिमा लेखिएको ‘सपनाको भग्नावशेष’ पुस्तक सार्वजनिक

  • ८.
    कुश बनेर सकिए भुपेनकाे जिन्दगीको कथा

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.