×
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

दुई प्रतिवेदनको दोधारमा एमाले : आत्मसमीक्षा कि नेतृत्वको बचाउ ?

इभिगाडीमा आगलागी हुँदा कारभित्रै मानिसकाे जलेर मृत्यु

दीपक साहले लिए उद्योगमन्त्रीको शपथ

बढैयातालको शिक्षक दरबन्दी मिलान निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

तरकारीमा विषादी परीक्षण तीव्र

कृष्णभीरमा पहिरोपछि चितवनसहित विभिन्न जिल्लाबाट ५३ हजारभन्दा बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

राधिका शाक्यको स्मृतिमा लेखिएको ‘सपनाको भग्नावशेष’ पुस्तक सार्वजनिक

कुश बनेर सकिए भुपेनकाे जिन्दगीको कथा

चितवन प्रदर्शनी केन्द्रकाे भाैतिक निर्माणका लागि चितवन उद्योग सँघमा छलफल

लोकप्रिय समाचार

  • १. भदौ २३ : जेनजीको रगत, नयाँ सत्ताको परीक्षा

  • २. भोटेकोसी बाढी–पहिरोः बर्दियाका बेपत्ता परिवारको ५५ जनाको डीएनए नमुना संकलन

  • ३. कुश बनेर सकिए भुपेनकाे जिन्दगीको कथा

  • ४. अपाङ्गता भएका व्यक्तिको जीविकोपार्जन सुदृढ गर्न बर्दियामा २१ दिने बेत-बाँस सामग्री निर्माण तालिम सुरु

  • ५. बढैयातालको शिक्षक दरबन्दी मिलान निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

  • ६. दुई प्रतिवेदनको दोधारमा एमाले : आत्मसमीक्षा कि नेतृत्वको बचाउ ?

  • ७. चितवन प्रदर्शनी केन्द्रकाे भाैतिक निर्माणका लागि चितवन उद्योग सँघमा छलफल

  • ८. राधिका शाक्यको स्मृतिमा लेखिएको ‘सपनाको भग्नावशेष’ पुस्तक सार्वजनिक

  • ९. दीपक साहले लिए उद्योगमन्त्रीको शपथ

  • १०. इभिगाडीमा आगलागी हुँदा कारभित्रै मानिसकाे जलेर मृत्यु

राधिका शाक्यको स्मृतिमा लेखिएको ‘सपनाको भग्नावशेष’ पुस्तक सार्वजनिक

२४ भाद्र २०८३, बुधबार

Advertisement

काठमाडौं,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यको स्मृतिमा लेखिएको ‘सपनाको भग्नावशेष’ पुस्तक सार्वजनिक गरिएको छ।

पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै शाक्यले २०८२ साल भदौ २४ गते आफ्नो घर सम्पत्ति मात्रै जलाउने योजना नभएको दाबी गरिन्। ओलीलाई नै सधैँका लागि पन्छाउने उद्देश्यसमेत रहेको उनको भनाइ थियो।

‘हाम्रो घर सम्पत्तिमात्र जलाउने योजना खरानी ग्याङको थिएन होला। मूलतः केपी सरलाई नै सधैँका लागि पन्छाउने पहिलो उद्देश्य ती खरानी ग्याङको हुनुपर्छ। तर हामी बच्न सफल भयौँ,’ उनले भनिन्।

शाक्यले आफूहरूमाथि विभिन्न बहाना बनाएर मानसिक तनाव दिने काम अझै नरोकिएको गुनासो गरिन्। आफूहरू बिना कसुर अपराधी भएको भ्रम फैलाउने प्रयास भइरहेको भन्दै उनले आपत्ति जनाइन्।

‘एक थोपा रगत र एक मुठी सास रहेसम्म यो देशको सेवा गरौँला भन्ने पवित्र भावनाका साथ बाँचिरहेका हामीलाई अनेकौँ आरोप र लाञ्छना लगाउन छोडेका छैनन्,’ उनले भनिन्।

आफूसँग रहेका विभिन्न विषयका दशौँ हजार पुस्तकलाई व्यवस्थित गरी नयाँ पुस्ताका लागि सार्वजनिक पुस्तकालयसमेत स्थापना गर्ने आफ्नो इच्छा रहेको उनले बताइन्। तर बालकोटको घरमा भएको आगजनीसँगै ती सबै सपना खरानी भएको उनको भनाइ थियो।

बुधबार बालकोटस्थित ओलीको घरमा आयोजित कार्यक्रममा शाक्यले पुस्तक सार्वजनिक गरेकी हुन्। पुस्तकमा बालकोटस्थित घरमा भएको आगजनी तथा त्यससँग जोडिएका आफ्ना अनुभव र पीडालाई समेटिएको छ।

बुधबार, भदौ २४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुई प्रतिवेदनको दोधारमा एमाले : आत्मसमीक्षा कि नेतृत्वको बचाउ ?
इभिगाडीमा आगलागी हुँदा कारभित्रै मानिसकाे जलेर मृत्यु
दीपक साहले लिए उद्योगमन्त्रीको शपथ
बढैयातालको शिक्षक दरबन्दी मिलान निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश
तरकारीमा विषादी परीक्षण तीव्र
कृष्णभीरमा पहिरोपछि चितवनसहित विभिन्न जिल्लाबाट ५३ हजारभन्दा बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

लोकप्रिय

  • १.
    भदौ २३ : जेनजीको रगत, नयाँ सत्ताको परीक्षा

  • २.
    भोटेकोसी बाढी–पहिरोः बर्दियाका बेपत्ता परिवारको ५५ जनाको डीएनए नमुना संकलन

  • ३.
    कुश बनेर सकिए भुपेनकाे जिन्दगीको कथा

  • ४.
    अपाङ्गता भएका व्यक्तिको जीविकोपार्जन सुदृढ गर्न बर्दियामा २१ दिने बेत-बाँस सामग्री निर्माण तालिम सुरु

  • ५.
    बढैयातालको शिक्षक दरबन्दी मिलान निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

  • ६.
    दुई प्रतिवेदनको दोधारमा एमाले : आत्मसमीक्षा कि नेतृत्वको बचाउ ?

भर्खरै

  • १.
    दुई प्रतिवेदनको दोधारमा एमाले : आत्मसमीक्षा कि नेतृत्वको बचाउ ?

  • २.
    इभिगाडीमा आगलागी हुँदा कारभित्रै मानिसकाे जलेर मृत्यु

  • ३.
    दीपक साहले लिए उद्योगमन्त्रीको शपथ

  • ४.
    बढैयातालको शिक्षक दरबन्दी मिलान निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

  • ५.
    तरकारीमा विषादी परीक्षण तीव्र

  • ६.
    कृष्णभीरमा पहिरोपछि चितवनसहित विभिन्न जिल्लाबाट ५३ हजारभन्दा बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

  • ७.
    राधिका शाक्यको स्मृतिमा लेखिएको ‘सपनाको भग्नावशेष’ पुस्तक सार्वजनिक

  • ८.
    कुश बनेर सकिए भुपेनकाे जिन्दगीको कथा

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.