×
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

दुई प्रतिवेदनको दोधारमा एमाले : आत्मसमीक्षा कि नेतृत्वको बचाउ ?

इभिगाडीमा आगलागी हुँदा कारभित्रै मानिसकाे जलेर मृत्यु

दीपक साहले लिए उद्योगमन्त्रीको शपथ

बढैयातालको शिक्षक दरबन्दी मिलान निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

तरकारीमा विषादी परीक्षण तीव्र

कृष्णभीरमा पहिरोपछि चितवनसहित विभिन्न जिल्लाबाट ५३ हजारभन्दा बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

राधिका शाक्यको स्मृतिमा लेखिएको ‘सपनाको भग्नावशेष’ पुस्तक सार्वजनिक

कुश बनेर सकिए भुपेनकाे जिन्दगीको कथा

चितवन प्रदर्शनी केन्द्रकाे भाैतिक निर्माणका लागि चितवन उद्योग सँघमा छलफल

लोकप्रिय समाचार

  • १. भदौ २३ : जेनजीको रगत, नयाँ सत्ताको परीक्षा

  • २. भोटेकोसी बाढी–पहिरोः बर्दियाका बेपत्ता परिवारको ५५ जनाको डीएनए नमुना संकलन

  • ३. अपाङ्गता भएका व्यक्तिको जीविकोपार्जन सुदृढ गर्न बर्दियामा २१ दिने बेत-बाँस सामग्री निर्माण तालिम सुरु

  • ४. कुश बनेर सकिए भुपेनकाे जिन्दगीको कथा

  • ५. बढैयातालको शिक्षक दरबन्दी मिलान निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

  • ६. दुई प्रतिवेदनको दोधारमा एमाले : आत्मसमीक्षा कि नेतृत्वको बचाउ ?

  • ७. चितवन प्रदर्शनी केन्द्रकाे भाैतिक निर्माणका लागि चितवन उद्योग सँघमा छलफल

  • ८. राधिका शाक्यको स्मृतिमा लेखिएको ‘सपनाको भग्नावशेष’ पुस्तक सार्वजनिक

  • ९. दीपक साहले लिए उद्योगमन्त्रीको शपथ

  • १०. इभिगाडीमा आगलागी हुँदा कारभित्रै मानिसकाे जलेर मृत्यु

इभिगाडीमा आगलागी हुँदा कारभित्रै मानिसकाे जलेर मृत्यु

२०८३ भाद्र २६, शुक्रबार
भरतपुरमा बिहानै इभिगाडीमा आगलागी हुँदा कारभित्रै मानिसकाे जलेर मृत्यु भएकाे छ।
भरतपुर महानगरपालिका–९ बसन्तचोकस्थित पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको हाे।
शुक्रबार बिहान करिब ६ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा अचानक आगलागी भएको थियाे।
आगलागीको सूचना प्राप्त हुनासाथ घटनास्थलमा पुगेको प्रहरी टोलीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको छ।
आगो नियन्त्रणमा लिएपछि कारभित्र हालसम्म नाम, थर र ठेगाना नखुलेको एक जना व्यक्ति जलेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
आगलागीबाट कारमा समेत पूर्ण रूपमा क्षति पुगेको छ। मृतकको पहिचान तथा घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

शुक्रबार, भदौ २६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुई प्रतिवेदनको दोधारमा एमाले : आत्मसमीक्षा कि नेतृत्वको बचाउ ?
दीपक साहले लिए उद्योगमन्त्रीको शपथ
बढैयातालको शिक्षक दरबन्दी मिलान निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश
तरकारीमा विषादी परीक्षण तीव्र
कृष्णभीरमा पहिरोपछि चितवनसहित विभिन्न जिल्लाबाट ५३ हजारभन्दा बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो
राधिका शाक्यको स्मृतिमा लेखिएको ‘सपनाको भग्नावशेष’ पुस्तक सार्वजनिक

लोकप्रिय

  • १.
    भदौ २३ : जेनजीको रगत, नयाँ सत्ताको परीक्षा

  • २.
    भोटेकोसी बाढी–पहिरोः बर्दियाका बेपत्ता परिवारको ५५ जनाको डीएनए नमुना संकलन

  • ३.
    अपाङ्गता भएका व्यक्तिको जीविकोपार्जन सुदृढ गर्न बर्दियामा २१ दिने बेत-बाँस सामग्री निर्माण तालिम सुरु

  • ४.
    कुश बनेर सकिए भुपेनकाे जिन्दगीको कथा

  • ५.
    बढैयातालको शिक्षक दरबन्दी मिलान निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

  • ६.
    दुई प्रतिवेदनको दोधारमा एमाले : आत्मसमीक्षा कि नेतृत्वको बचाउ ?

भर्खरै

  • १.
    दुई प्रतिवेदनको दोधारमा एमाले : आत्मसमीक्षा कि नेतृत्वको बचाउ ?

  • २.
    इभिगाडीमा आगलागी हुँदा कारभित्रै मानिसकाे जलेर मृत्यु

  • ३.
    दीपक साहले लिए उद्योगमन्त्रीको शपथ

  • ४.
    बढैयातालको शिक्षक दरबन्दी मिलान निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

  • ५.
    तरकारीमा विषादी परीक्षण तीव्र

  • ६.
    कृष्णभीरमा पहिरोपछि चितवनसहित विभिन्न जिल्लाबाट ५३ हजारभन्दा बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

  • ७.
    राधिका शाक्यको स्मृतिमा लेखिएको ‘सपनाको भग्नावशेष’ पुस्तक सार्वजनिक

  • ८.
    कुश बनेर सकिए भुपेनकाे जिन्दगीको कथा

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.