×
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

दुई प्रतिवेदनको दोधारमा एमाले : आत्मसमीक्षा कि नेतृत्वको बचाउ ?

इभिगाडीमा आगलागी हुँदा कारभित्रै मानिसकाे जलेर मृत्यु

दीपक साहले लिए उद्योगमन्त्रीको शपथ

बढैयातालको शिक्षक दरबन्दी मिलान निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

तरकारीमा विषादी परीक्षण तीव्र

कृष्णभीरमा पहिरोपछि चितवनसहित विभिन्न जिल्लाबाट ५३ हजारभन्दा बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

राधिका शाक्यको स्मृतिमा लेखिएको ‘सपनाको भग्नावशेष’ पुस्तक सार्वजनिक

कुश बनेर सकिए भुपेनकाे जिन्दगीको कथा

चितवन प्रदर्शनी केन्द्रकाे भाैतिक निर्माणका लागि चितवन उद्योग सँघमा छलफल

लोकप्रिय समाचार

  • १. भदौ २३ : जेनजीको रगत, नयाँ सत्ताको परीक्षा

  • २. भोटेकोसी बाढी–पहिरोः बर्दियाका बेपत्ता परिवारको ५५ जनाको डीएनए नमुना संकलन

  • ३. कुश बनेर सकिए भुपेनकाे जिन्दगीको कथा

  • ४. बढैयातालको शिक्षक दरबन्दी मिलान निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

  • ५. दुई प्रतिवेदनको दोधारमा एमाले : आत्मसमीक्षा कि नेतृत्वको बचाउ ?

  • ६. चितवन प्रदर्शनी केन्द्रकाे भाैतिक निर्माणका लागि चितवन उद्योग सँघमा छलफल

  • ७. राधिका शाक्यको स्मृतिमा लेखिएको ‘सपनाको भग्नावशेष’ पुस्तक सार्वजनिक

  • ८. दीपक साहले लिए उद्योगमन्त्रीको शपथ

  • ९. इभिगाडीमा आगलागी हुँदा कारभित्रै मानिसकाे जलेर मृत्यु

  • १०. इन्डोनेसियाको अनाक क्राकाटाउमा भीषण ज्वालामुखी विस्फोट, ३ लाखभन्दा बढी यात्रु प्रभावित

भोटेकोसी बाढी–पहिरोः बर्दियाका बेपत्ता परिवारको ५५ जनाको डीएनए नमुना संकलन

२०८३ भाद्र २१, आइतबार

Advertisement

@ ज्ञानेन्द्र पाेख्रेल,बर्दिया

​श्रीखबर, बर्दिया। भोटेकोसी बाढी तथा पहिरोमा परी बेपत्ता भएका बर्दियाका नागरिकहरूको पहिचानका लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा डीएनए नमुना संकलन कार्य तीव्र पारिएको छ।

प्रहरीका अनुसार भदौ २१ गते आयोजना गरिएको नमुना संकलन शिविरमार्फत हालसम्म बेपत्ताका परिवारजनमध्ये ५५ जनाको डीएनए नमुना संकलन भइसकेको छ। ​ भीषण बाढी र पहिरोमा परी बर्दियाका ७६ जना नागरिक अझै पनि बेपत्ता अवस्थामा रहेका छन्। पहिचान नभएका शवहरूसँग मिलान गर्नका लागि बेपत्ताका नजिकका नातेदारहरूको डीएनए संकलन गरिएको हो।

​प्रहरीका अनुसार अब बाबुआमासहित पूर्ण रूपमा सम्पर्कविहीन भएका २ जना बालबालिका तथा बाँकी ४ जना बेपत्ताका हकमा उनीहरूका नजिकका नातेदारहरूसँग डीएनए नमुना संकलनका लागि सम्पर्क गर्ने प्रयास भइरहेको छ।

​जिल्ला प्रहरी कार्यालय बर्दियाले बेपत्ता नागरिकका आफन्तहरूलाई यथाशीघ्र सम्पर्कमा आई नमुना परीक्षण प्रक्रियामा सहयोग गर्न आग्रह गरेको छ।

आइतबार, भदौ २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुई प्रतिवेदनको दोधारमा एमाले : आत्मसमीक्षा कि नेतृत्वको बचाउ ?
इभिगाडीमा आगलागी हुँदा कारभित्रै मानिसकाे जलेर मृत्यु
दीपक साहले लिए उद्योगमन्त्रीको शपथ
बढैयातालको शिक्षक दरबन्दी मिलान निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश
तरकारीमा विषादी परीक्षण तीव्र
कृष्णभीरमा पहिरोपछि चितवनसहित विभिन्न जिल्लाबाट ५३ हजारभन्दा बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

लोकप्रिय

  • १.
    भदौ २३ : जेनजीको रगत, नयाँ सत्ताको परीक्षा

  • २.
    भोटेकोसी बाढी–पहिरोः बर्दियाका बेपत्ता परिवारको ५५ जनाको डीएनए नमुना संकलन

  • ३.
    कुश बनेर सकिए भुपेनकाे जिन्दगीको कथा

  • ४.
    बढैयातालको शिक्षक दरबन्दी मिलान निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

  • ५.
    दुई प्रतिवेदनको दोधारमा एमाले : आत्मसमीक्षा कि नेतृत्वको बचाउ ?

  • ६.
    चितवन प्रदर्शनी केन्द्रकाे भाैतिक निर्माणका लागि चितवन उद्योग सँघमा छलफल

भर्खरै

  • १.
    दुई प्रतिवेदनको दोधारमा एमाले : आत्मसमीक्षा कि नेतृत्वको बचाउ ?

  • २.
    इभिगाडीमा आगलागी हुँदा कारभित्रै मानिसकाे जलेर मृत्यु

  • ३.
    दीपक साहले लिए उद्योगमन्त्रीको शपथ

  • ४.
    बढैयातालको शिक्षक दरबन्दी मिलान निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

  • ५.
    तरकारीमा विषादी परीक्षण तीव्र

  • ६.
    कृष्णभीरमा पहिरोपछि चितवनसहित विभिन्न जिल्लाबाट ५३ हजारभन्दा बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

  • ७.
    राधिका शाक्यको स्मृतिमा लेखिएको ‘सपनाको भग्नावशेष’ पुस्तक सार्वजनिक

  • ८.
    कुश बनेर सकिए भुपेनकाे जिन्दगीको कथा

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.