×
आइतबार, साउन ३१, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

‘म अविश्वास प्रस्तावको नेतृत्वकर्ता होइन, रोक्न खोज्ने व्यक्ति हुँ’ : हरि सापकोटा

आईजीपी कार्कीमाथि लागेको आरोप र सांसद खगेन्द्र सुनारको मागलाई लिएर पक्ष र विपक्षमा बहस सुरु

गगन थापालाई आफ्नो गल्ती सच्याउन कृष्ण सिटौलाको सुझाव

एक महिना नपुग्दै चितवनमा ३४ जनामा स्क्रब टाईफस र ४ जनामा डेंगुको संक्रमण

स्वास्थ्यबारे फैलिएका अपूर्ण सूचनाप्रति जेए थपलियाको गम्भीर आपत्ति, ‘पूर्ण रूपमा स्वस्थ भइसकेको छैन’

एमालेभित्र ‘आइसब्रेक’ कि नयाँ शक्ति–संघर्ष?

जेएन थपलियालाई संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता

१८ अध्याय, १८ जीवन–सन्देश : श्रीमद्भगवद्गीताले देखाएको मोहदेखि मोक्षसम्मको यात्रा

पूर्व प्रहरीहरूको एकता र सेवाको संकल्प : बढैयातालमा पूर्व प्रहरी संगठनको पाँचौँ साधारण सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. बढैयातालमा शिक्षक मिलानविरुद्ध असन्तुष्टि चुलियो, तीन शिक्षक संगठनद्वारा पालिका अध्यक्षलाई ज्ञापन

  • २. स्वास्थ्यबारे फैलिएका अपूर्ण सूचनाप्रति जेए थपलियाको गम्भीर आपत्ति, ‘पूर्ण रूपमा स्वस्थ भइसकेको छैन’

  • ३. बढैयातालको शिक्षक मिलान विवाद: जयकालिकाकाे माग – ‘नेपाली शिक्षकको ठाउँमा नेपाली नै चाहिन्छ

  • ४. शब्दका साधकलाई सम्मान गर्दै चितवनमा गुञ्जिँदैछ ‘पल्लव कुम्भ’

  • ५. जेएन थपलियालाई संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता

  • ६. मृग-तृष्णा – केशवराज आमेदी

  • ७. एमालेभित्र ‘आइसब्रेक’ कि नयाँ शक्ति–संघर्ष?

  • ८. ‘सबैलाई मिलाएर लैजाने जिम्मेवारी सभापतिको हो, मेरो हो’ -गगन थापा

  • ९. ‘म अविश्वास प्रस्तावको नेतृत्वकर्ता होइन, रोक्न खोज्ने व्यक्ति हुँ’ : हरि सापकोटा

  • १०. पूर्व प्रहरीहरूको एकता र सेवाको संकल्प : बढैयातालमा पूर्व प्रहरी संगठनको पाँचौँ साधारण सभा सम्पन्न

एक महिना नपुग्दै चितवनमा ३४ जनामा स्क्रब टाईफस र ४ जनामा डेंगुको संक्रमण

२९ श्रावण २०८३, शुक्रबार

Advertisement

जनस्वास्थ्य कार्यालय, चितवनले साउन १ गतेदेखि साउन २८ गते सम्मको दैनिक अद्यावधिक तथ्याङ्क सार्वजनिक गर्दै जिल्लाभित्र र बाहिरका गरी हालसम्म ३४ जनामा स्क्रब टाईफस र ४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको जनाएको छ।

जिल्लाका स्थानीय तहहरूको विवरण हेर्दा भरतपुर महानगरपालिकामा स्क्रब टाईफसको जोखिम बढी देखिएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए। भरतपुरमा १ पुरुष र ४ महिला गरी कुल ५ जनामा स्क्रब टाईफस सङ्क्रमण पुष्टि भएको छ। यस्तै, रत्ननगर नगरपालिकामा १ जना पुरुषमा स्क्रब टाईफस भेटिएको छ।

कार्यालयका अनुसार सङ्क्रमण परीक्षण गरिएका कुल २११ जनामध्ये ३४ जनामा स्क्रब टाईफस पोजेटिभ देखिएको छ भने १७८ जनाको परीक्षण गर्दा ४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ।

डेंगु सङ्क्रमणतर्फ भने कालिका नगरपालिकामा १ जना महिला र इच्छाकामना गाउँपालिकामा १ जना पुरुष गरी जिल्लाभित्रका २ जनामा सङ्क्रमण पुष्टि भएको छ। खैरहनी, माडी र राप्ती नगरपालिकामा भने हालसम्म डेंगु र स्क्रब टाईफस दुवैको सङ्क्रमण शून्य रहेको छ।

चितवनका स्वास्थ्य संस्थाहरूमा उपचारका लागि अन्य जिल्लाबाट आएका बिरामीहरूमा सङ्क्रमणको दर उच्च देखिएको छ। अन्य जिल्लाका ११ पुरुष र १७ महिला गरी कुल २८ जनामा स्क्रब टाईफस सङ्क्रमण पुष्टि भएको छ भने २ जना पुरुषमा डेंगु भेटिएको छ।

शुक्रबार, साउन २९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘म अविश्वास प्रस्तावको नेतृत्वकर्ता होइन, रोक्न खोज्ने व्यक्ति हुँ’ : हरि सापकोटा
आईजीपी कार्कीमाथि लागेको आरोप र सांसद खगेन्द्र सुनारको मागलाई लिएर पक्ष र विपक्षमा बहस सुरु
गगन थापालाई आफ्नो गल्ती सच्याउन कृष्ण सिटौलाको सुझाव
स्वास्थ्यबारे फैलिएका अपूर्ण सूचनाप्रति जेए थपलियाको गम्भीर आपत्ति, ‘पूर्ण रूपमा स्वस्थ भइसकेको छैन’
एमालेभित्र ‘आइसब्रेक’ कि नयाँ शक्ति–संघर्ष?
जेएन थपलियालाई संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता

लोकप्रिय

  • १.
    बढैयातालमा शिक्षक मिलानविरुद्ध असन्तुष्टि चुलियो, तीन शिक्षक संगठनद्वारा पालिका अध्यक्षलाई ज्ञापन

  • २.
    स्वास्थ्यबारे फैलिएका अपूर्ण सूचनाप्रति जेए थपलियाको गम्भीर आपत्ति, ‘पूर्ण रूपमा स्वस्थ भइसकेको छैन’

  • ३.
    बढैयातालको शिक्षक मिलान विवाद: जयकालिकाकाे माग – ‘नेपाली शिक्षकको ठाउँमा नेपाली नै चाहिन्छ

  • ४.
    शब्दका साधकलाई सम्मान गर्दै चितवनमा गुञ्जिँदैछ ‘पल्लव कुम्भ’

  • ५.
    जेएन थपलियालाई संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता

  • ६.
    मृग-तृष्णा – केशवराज आमेदी

भर्खरै

  • १.
    ‘म अविश्वास प्रस्तावको नेतृत्वकर्ता होइन, रोक्न खोज्ने व्यक्ति हुँ’ : हरि सापकोटा

  • २.
    आईजीपी कार्कीमाथि लागेको आरोप र सांसद खगेन्द्र सुनारको मागलाई लिएर पक्ष र विपक्षमा बहस सुरु

  • ३.
    गगन थापालाई आफ्नो गल्ती सच्याउन कृष्ण सिटौलाको सुझाव

  • ४.
    एक महिना नपुग्दै चितवनमा ३४ जनामा स्क्रब टाईफस र ४ जनामा डेंगुको संक्रमण

  • ५.
    स्वास्थ्यबारे फैलिएका अपूर्ण सूचनाप्रति जेए थपलियाको गम्भीर आपत्ति, ‘पूर्ण रूपमा स्वस्थ भइसकेको छैन’

  • ६.
    एमालेभित्र ‘आइसब्रेक’ कि नयाँ शक्ति–संघर्ष?

  • ७.
    जेएन थपलियालाई संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता

  • ८.
    १८ अध्याय, १८ जीवन–सन्देश : श्रीमद्भगवद्गीताले देखाएको मोहदेखि मोक्षसम्मको यात्रा

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.