×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

नागढुंगा सुरुङमार्गको उद्घाटन

माैलिक परम्परालाई निरन्तरता दिदै बर्दियाका थारु समुदायले गरे हरेरी पूजा

आमाको कोखदेखि समाजको कठघरासम्म : सन्तान नहुँदाको पीडा महिलाले हजार गुणा बढी किन बोक्छिन् ?

एमाले–नेकपा समीकरणपछि काँग्रेस सक्रिय: सातै प्रदेशका नेतासँग रणनीतिक परामर्श

प्रदेशमा एमाले–नेकपाको सहमति : नयाँ सत्ता समीकरणले बदल्दै नेपालको राजनीतिक शक्ति सन्तुलन

गाँजा विधेयक फर्कियो संसद्‌मै

जेएन थपलिया बागमतीका नयाँ मुख्यमन्त्री बन्दै

एमाले र नेपाली कम्युनिस्ट पार्टी बीच सरकार बनाउने सहमति

डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल: सेती अस्पतालको आइसीयूमा सारिए

लोकप्रिय समाचार

  • १. पुष्पलालको स्मृति, बामपन्थी एकताको बहस र इतिहासको कठोर प्रश्न- `स्वार्थमाथि उठे मात्रै सम्भव हुन्छ दिगो एकता´

  • २. बागमती सरकारबाट एमाले बाहिरियो, सबै मन्त्रीको संयुक्त राजीनामा

  • ३. प्रदेशमा एमाले–नेकपाको सहमति : नयाँ सत्ता समीकरणले बदल्दै नेपालको राजनीतिक शक्ति सन्तुलन

  • ४. भानु बाेर्डिङमा जङ्क फुडमाथि पूर्ण प्रतिबन्ध, अभिभावकलाई घरकै स्वस्थ खाजा पठाउन आग्रह

  • ५. गुडिरहेको आगलागी हुँदा चालकको मृत्यु

  • ६. जेएन थपलिया बागमतीका नयाँ मुख्यमन्त्री बन्दै

  • ७. एमाले र नेपाली कम्युनिस्ट पार्टी बीच सरकार बनाउने सहमति

  • ८. बङ्गलादेशी उत्पादनले पाउने भयो चितवनको तीज एक्स्पोमा स्थान, अन्तर्राष्ट्रिय व्यापार सहकार्यका लागि सम्झौता

  • ९. हरिशयनी एकादशीःआज तुलसीको बिरुवा सारिँदै

  • १०. मन्त्रिपरिषद्का ७ महत्त्वपूर्ण निर्णय: पोखरा–भैरहवा अन्तर्राष्ट्रिय उडानमा शुल्क छुट, मिटरब्याजका फर्जी कागज अवैध, शिक्षा–स्वास्थ्य समता

भानु बाेर्डिङमा जङ्क फुडमाथि पूर्ण प्रतिबन्ध, अभिभावकलाई घरकै स्वस्थ खाजा पठाउन आग्रह

२०८३ साउन ६,बुधबार

Advertisement

दीक्षा खनाल

श्रीखबर | चितवन,रत्ननगर–१६, पिठुवास्थित भानु मेमोरियल सेकेन्डरी बोर्डिङ स्कुलले विद्यार्थीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विद्यालय परिसरभित्र जङ्क फुड (पत्रु खाना) को प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ।

विद्यालय प्रशासनले २०८३ साउन ६ गते जारी गरेको सूचनाअनुसार विद्यार्थीको स्वस्थ भविष्य सुनिश्चित गर्ने उद्देश्यले चकलेट, चुइङ्गम, पाउच, अमिलो, चिप्स, चिजबल, कुरकुरे, ललिपप, लेज, रोल, चाउचाउ, लिची जुस, फ्रुटी, कोक, फेन्टा, इनर्जी ड्रिंक, आइसबल, जेम्स, पियो लगायतका अधिकांश प्याकेटबन्द खाद्यवस्तु विद्यालयभित्र ल्याउन र प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

विद्यालयले अभिभावकलाई आफ्ना बालबालिकाका लागि घरमै तयार गरिएका पौष्टिक तथा स्वच्छ खाजाहरू पठाइदिन आग्रह गरेको छ।

विद्यालयका अनुसार अहिलेको अस्वस्थकर खानपानको बानीले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा दीर्घकालीन नकारात्मक असर पार्न सक्ने भएकाले यस्तो निर्णय गरिएको हो। विद्यालय प्रशासनले “विद्यार्थीको स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो” भन्ने मान्यताका साथ सुरु गरिएको यस अभियानलाई सफल बनाउन अभिभावक, शिक्षक तथा सम्पूर्ण सरोकारवालाको सहयोग आवश्यक रहेको जनाएको छ।

शैक्षिक संस्थाले विद्यार्थीमा स्वस्थ जीवनशैलीको विकास गराउने उद्देश्यले जङ्क फुड नियन्त्रण अभियान अघि बढाएको यो पहललाई अभिभावक तथा स्वास्थ्यकर्मीहरूले सकारात्मक रूपमा लिएका छन्।

विद्यालयको यस्तो निर्णयले अन्य शैक्षिक संस्थालाई पनि स्वस्थ विद्यालय वातावरण निर्माणतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको बताएको छ।

बुधबार, साउन ०६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नागढुंगा सुरुङमार्गको उद्घाटन
माैलिक परम्परालाई निरन्तरता दिदै बर्दियाका थारु समुदायले गरे हरेरी पूजा
आमाको कोखदेखि समाजको कठघरासम्म : सन्तान नहुँदाको पीडा महिलाले हजार गुणा बढी किन बोक्छिन् ?
एमाले–नेकपा समीकरणपछि काँग्रेस सक्रिय: सातै प्रदेशका नेतासँग रणनीतिक परामर्श
प्रदेशमा एमाले–नेकपाको सहमति : नयाँ सत्ता समीकरणले बदल्दै नेपालको राजनीतिक शक्ति सन्तुलन
गाँजा विधेयक फर्कियो संसद्‌मै

लोकप्रिय

  • १.
    पुष्पलालको स्मृति, बामपन्थी एकताको बहस र इतिहासको कठोर प्रश्न- `स्वार्थमाथि उठे मात्रै सम्भव हुन्छ दिगो एकता´

  • २.
    बागमती सरकारबाट एमाले बाहिरियो, सबै मन्त्रीको संयुक्त राजीनामा

  • ३.
    प्रदेशमा एमाले–नेकपाको सहमति : नयाँ सत्ता समीकरणले बदल्दै नेपालको राजनीतिक शक्ति सन्तुलन

  • ४.
    भानु बाेर्डिङमा जङ्क फुडमाथि पूर्ण प्रतिबन्ध, अभिभावकलाई घरकै स्वस्थ खाजा पठाउन आग्रह

  • ५.
    गुडिरहेको आगलागी हुँदा चालकको मृत्यु

  • ६.
    जेएन थपलिया बागमतीका नयाँ मुख्यमन्त्री बन्दै

भर्खरै

  • १.
    नागढुंगा सुरुङमार्गको उद्घाटन

  • २.
    माैलिक परम्परालाई निरन्तरता दिदै बर्दियाका थारु समुदायले गरे हरेरी पूजा

  • ३.
    आमाको कोखदेखि समाजको कठघरासम्म : सन्तान नहुँदाको पीडा महिलाले हजार गुणा बढी किन बोक्छिन् ?

  • ४.
    एमाले–नेकपा समीकरणपछि काँग्रेस सक्रिय: सातै प्रदेशका नेतासँग रणनीतिक परामर्श

  • ५.
    प्रदेशमा एमाले–नेकपाको सहमति : नयाँ सत्ता समीकरणले बदल्दै नेपालको राजनीतिक शक्ति सन्तुलन

  • ६.
    गाँजा विधेयक फर्कियो संसद्‌मै

  • ७.
    जेएन थपलिया बागमतीका नयाँ मुख्यमन्त्री बन्दै

  • ८.
    एमाले र नेपाली कम्युनिस्ट पार्टी बीच सरकार बनाउने सहमति

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.