११ श्रावण २०८३, सोमबार
नागढुंगा सुरुङमार्गको उद्घाटन समारोह भएको छ ।



आज सोमबार नागढुंगा सुरुङमार्गको उद्घाटन समारोहमा पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र जापानीज राजदुतले समग्र रुपमा सुरुङमार्गको औपचारिक उद्घाटन गरेका हुन ।
Advertisement


