×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

लोकप्रिय समाचार

  • १. सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २. रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३. नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४. चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५. नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६. बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

  • ७. खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ८. चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

  • ९. नेपाल पत्रकार महासँघ चितवनकाे विज्ञप्ति : समाचार सँकलनमा गएका पत्रकारलाई अवरोध,क्यामरा खाेसियाे,फाेटाे हटाइयाे

  • १०. ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

नयाँ आर्थिक वर्षदेखि मालपोत र नापी सेवा स्थानीय तहबाटै, कार्यान्वयनको अन्तिम तयारीमा सरकार

२०८३ असार ३१, बुधबार

Advertisement

श्रीखबर/काठमाडौं/भरतपुर । नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु हुन एक दिन बाँकी रहँदा नापी तथा मालपोतसम्बन्धी सेवा स्थानीय तहबाट सञ्चालन गर्ने सरकारको निर्णय कार्यान्वयनको चरणमा पुगेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले गठन भएलगत्तै भूमि प्रशासनसम्बन्धी सेवा नागरिकको घरदैलोमै पुर्‍याउने उद्देश्यले नापी र मालपोतका अधिकांश सेवा स्थानीय तहमार्फत सञ्चालन गर्ने नीति अघि सारेको थियो। सोही निर्णयअनुसार स्थानीय तहहरूले आवश्यक पूर्वतयारी पूरा गर्न थालेका छन्।

यसैक्रममा भरतपुर महानगरपालिकाले २०८३ बैशाख १४ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय (जग्गा प्रशासन शाखा) लाई पत्र पठाउँदै मन्त्रालयको बैशाख १० गतेको पत्रअनुसार भूमि प्रशासनसम्बन्धी सेवाहरू स्थानीय तहबाट सञ्चालन गर्न आवश्यक पूर्वाधार तथा जनशक्ति व्यवस्थापन गर्न आफू तयार रहेको जानकारी गराएको छ। कार्यवाहक नगर प्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत विनोददेव भारतीद्वारा हस्ताक्षरित पत्रमा स्थानीय तहबाट सेवा सञ्चालन गर्न महानगरले आवश्यक तयारी गरिसकेको उल्लेख गर्दै कार्यान्वयन प्रक्रिया अगाडि बढाउन मन्त्रालयलाई आग्रह गरिएको छ।

सरकारले यो व्यवस्था लागू गरेपछि जग्गा नामसारी, रोक्का–फुकुवा, सिफारिस, नक्सा तथा नापजाँचलगायतका धेरै सेवा नागरिकले आफ्नै स्थानीय तहबाट प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ। यसबाट जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता घट्ने, सेवा छिटो हुने र प्रशासनिक झन्झट कम हुने विश्वास गरिएको छ। यद्यपि सेवा प्रभावकारी बनाउन दक्ष जनशक्ति, सूचना प्रविधि प्रणाली, अभिलेखको डिजिटल व्यवस्थापन तथा संघीय, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउनुपर्ने चुनौती भने कायमै रहेको सरोकारवालाहरू बताउँछन्।

नयाँ आर्थिक वर्ष २०८३/०८४ सँगै सरकारले यो व्यवस्था चरणबद्ध रूपमा लागू गर्ने तयारी गरिरहेको छ। स्थानीय तहहरूले पूर्वाधार र प्रशासनिक तयारी पूरा गरिसकेकाले अब मन्त्रालयको अन्तिम कार्यान्वयन निर्णयलाई सबैले चासोका साथ प्रतीक्षा गरेका छन्।

बुधबार, असार ३१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,
सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह
खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?
३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न
‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही
सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

लोकप्रिय

  • १.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३.
    नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५.
    नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

भर्खरै

  • १.
    रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,

  • २.
    सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

  • ३.
    खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ४.
    ३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

  • ५.
    ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

  • ६.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • ७.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ८.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.