×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

अपर त्रिशुली–१ को सम्पर्कमा चीनको ६ सदस्यीय सुरुङ विज्ञ टोली

लोकप्रिय समाचार

  • १. सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २. रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३. नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४. चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५. नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६. बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

  • ७. खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ८. चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

  • ९. नेपाल पत्रकार महासँघ चितवनकाे विज्ञप्ति : समाचार सँकलनमा गएका पत्रकारलाई अवरोध,क्यामरा खाेसियाे,फाेटाे हटाइयाे

  • १०. ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

इरानी तेल बोकेको जहाज अमेरिकाद्वारा नियन्त्रण


११ बैशाख २०८३, शुक्रबार

Advertisement

वासिङ्टन डिसी,इरानमाथि सैन्य र आर्थिक दबाब बढाउने रणनीति अन्तर्गत अमेरिकाले हिन्द महासागरमा इरानी तेल बोकेको एउटा प्रतिबन्धित जहाजलाई आफ्नो नियन्त्रणमा लिएको छ। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले ‘एमरटी मजेस्टिक एक्स’ नामक जहाजलाई बिच समुद्रमै रोकेर खानतलासी गरिएको पुष्टि गरेको छ।

अप्रिल १३ देखि इरानी बन्दरगाहहरूमा आवतजावत गर्ने जल यातायातमाथि पूर्ण रूपमा नाकाबन्दी लगाएपछि अमेरिकाले शृंखलाबद्ध रूपमा यस्ता जहाजहरू नियन्त्रणमा लिइरहेको छ। इरानले भने अमेरिकी जलसेनाको यो कदमलाई सामुद्रिक डकैती को संज्ञा दिँदै विरोध जनाएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज जस्तो महत्त्वपूर्ण व्यापारिक मार्गमा सुरुङ बिछ्याउने वा अवरोध गर्ने जुनसुकै डुङ्गालाई गोली हान्न अमेरिकी जलसेनालाई आदेश दिएसँगै स्थिति थप तनावपूर्ण बनेको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार नाकाबन्दी उल्लंघन गरेको आरोपमा अहिलेसम्म ३३ वटा जहाजलाई बिच बाटोबाटै फिर्ता पठाइएको छ।

ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा बोल्दै ट्रम्पले इरानमाथिको नाकाबन्दी शतप्रतिशत प्रभावकारी रहेको र इरानको व्यापारिक कारोबार ठप्प भएको दाबी गरेका छन्। उनले इरानले तीन दिनअघि जलमार्ग खुला गर्ने प्रस्ताव राखेको भए पनि आफूले त्यसलाई अस्वीकार गरिदिएको र सम्झौता नभएसम्म नाकाबन्दी नहट्ने स्पष्ट पारेका छन्।

यता इरानले भने यो तनावका बिच पनि स्ट्रेट अफ होर्मुज प्रयोग गर्ने जहाजहरूबाट कर (टोल) उठाउन सफल भएको दाबी गरेको छ। इरानी संसदका उपसभामुख हमिदरेजा हाजी बाबेईले संकलित राजस्व केन्द्रीय बैंकमा जम्मा भइसकेको बताए पनि कति रकम र कुन जहाजबाट उठाइएको हो भन्नेबारे केही खुलाएका छैनन्।

पाकिस्तानको मध्यस्थतामा भएको दुई हप्ताको युद्धविराम अवधि ट्रम्पले थप गरे पनि समुद्रमा भने दुई देशबिचको टकराव रोकिएको छैन। इरानी पक्षले अमेरिकी नाकाबन्दी र युद्धविराम उल्लंघनका कारण तत्काल जलमार्ग खुल्ने सम्भावना नरहेको बताएको छ।एजेन्सी

शुक्रबार, बैशाख ११, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्थलगत निरिक्षणका लागि विज्ञटाेली पुगे ताल नजिक
१८ अध्याय, १८ जीवन–सन्देश : श्रीमद्भगवद्गीताले देखाएको मोहदेखि मोक्षसम्मको यात्रा
कृषि तथा वन विज्ञान विश्वविद्यालयकाे उपकुलपतिमा प्रा.डा.हाेमबहादुर बस्नेत नियुक्त
थापाथलीपछि गैरगाउँकाे सुकुम्बासी बस्तीमा पनि चल्याे ठाेजर
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने पर्वको रूपमा मनाइँदै
सुलभ अग्रवाल र दीपक भट्टको घर तथा कार्यालयमा सिल,१० विलासी गाडी नियन्त्रणमा

लोकप्रिय

  • १.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३.
    नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५.
    नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

भर्खरै

  • १.
    सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

  • २.
    खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ३.
    ३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

  • ४.
    ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

  • ५.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • ६.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ७.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ८.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.