×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

लोकप्रिय समाचार

  • १. सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २. रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३. नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४. चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५. नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६. बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

  • ७. खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ८. चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

  • ९. नेपाल पत्रकार महासँघ चितवनकाे विज्ञप्ति : समाचार सँकलनमा गएका पत्रकारलाई अवरोध,क्यामरा खाेसियाे,फाेटाे हटाइयाे

  • १०. ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

भरतपुर केन्द्रीय अस्पतालको ७० वर्षे यात्रा:—राष्ट्रिय स्वास्थ्य सेवाको मेरुदण्ड बन्दै

२०८२ चैत ७, शनिबार

Advertisement

@ कृष्ण खनाल

श्रीखबर/चितवनको सामाजिक इतिहास, जनस्वास्थ्यको भरोसा र राष्ट्रिय स्वास्थ्य सेवाको आधारस्तम्भका रूपमा स्थापित भरतपुर केन्द्रीय अस्पतालले आफ्नो ७० वर्षे यात्रा तय गर्दैछ। याे यात्रालाई वार्षिकोत्सवकाे अवसरमा परिणतगर्दै भव्य रूपमा मनाउने तयारीमा अस्पताल रहेकाे छ।

वार्षिकोत्सवलाई सामाजिक गौरव र राष्ट्रिय महत्त्वसँग जोडिएको ऐतिहासिक अवसरका रूपमा प्रस्तुत गरिनेअस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पाैडेलले बताउनुभयो ।

वार्षिकोत्सव केवल औपचारिक कार्यक्रम नभई स्वास्थ्य सेवा, सामाजिक उत्तरदायित्व र संस्थागत विकासको समग्र उत्सवका रूपमा आयोजना गरिने बताउँदै प्रा.डा. पाैडेलले भन्नुभयो `कार्यक्रमअन्तर्गत खेलकुद, साहित्यिक तथा सांस्कृतिक गतिविधि, वार्षिक स्मारिका प्रकाशन, निःशुल्क स्वास्थ्य शिविर, वृहत् रक्तदान, फलफूल वितरण तथा सेवा निवृत्त र उत्कृष्ट कर्मचारी सम्मानजस्ता कार्यक्रम समेटिएका छन्।´

यसका लागि अस्पताल विकास समितिका अध्यक्ष डा. ढुण्डीराज पौडेलको संयोजकत्वमा विभिन्न उपसमितिहरू गठन गरिसकिएको छ, जसले तयारीलाई तीव्र बनाएको छ।

* अस्पतालकाे श्रीबृद्धिकाे गाैरवमय इतिहास :-

वि.सं. २०१३ सालमा राप्ती दुन उपत्यका विकास समिति र अमेरिकी सरकारको सहकार्यमा सामान्य स्वास्थ्य केन्द्रका रूपमा स्थापना भएको यो संस्था समयक्रममा राष्ट्रिय स्तरको स्वास्थ्य धरोहरमा रूपान्तरण भएको छ। वि.सं. २०२० मा ‘महेन्द्र आदर्श चिकित्सालय’ नामकरण हुँदै सेवा विस्तार भएको अस्पतालले वि.सं. २०३९ मा अस्पताल विकास तथा सहयोग समिति गठनसँगै स्थानीय समुदायको सक्रिय सहभागिता हासिल गर्‍यो।

२०६२–०६३ जनआन्दोलन पछि अस्पतालको नाम परिवर्तन भई ‘भरतपुर अस्पताल’ राखिएकाे हाे । नयाँ राजनीतिक परिवेशसँगै संस्थागत पहिचानलाई पुनः परिभाषित गर्दै अस्पतालले निरन्तर स्वस्थ सेवाका दायरा बढाउदै आइरहेको छ।

१५ शय्याबाट सुरु भएको अस्पताल आज करिब ६ सय शय्यामा विस्तार भइसकेको छ। २०६७ सालमा ४१५ शय्यामा पुगेको अस्पताल अहिले नेपाल सरकार र अस्पताल विकास समितिको संयुक्त व्यवस्थापनमा सञ्चालित छ। नेपाल सरकार मन्त्रिपरिषद्को २०७५ चैत ३ गतेको निर्णयले यसलाई ‘विशिष्ट विशेषज्ञ अस्पताल’मा स्तरोन्नति गर्दै संघीय सरकार अन्तर्गत ल्याएको छ। यही निर्णयपछि अस्पतालको स्तर अझ उकासिँदै आज केन्द्रीय अस्पतालको रूपमा स्थापित भएको हो।

नेपालको मध्यभागमा अवस्थित यस अस्पतालमा चितवनसहित नवलपरासी, गोरखा, धादिङ, मकवानपुर, बारा, तनहुँ, लम्जुङ, रुपन्देही लगायत १९ भन्दा बढी जिल्लाबाट आउने बिरामीकाे सेवाामा तल्लिन भरतपुर अस्पताल नागरिकका लागि आशा र भराेशा बनेकाेमा सन्देह छैन

गुणस्तरीय उपचार र विशेषज्ञ सेवा उपलब्ध गराउने हिसाबले भरतपुर केन्द्रीय अस्पताल यस क्षेत्रकै सबैभन्दा विश्वासिलो केन्द्र बनेको सेवाग्राहीहरु बताउँछन् ।

३१ विगाह क्षेत्रफलमा फैलिएको अस्पतालले पूर्वाधार विकास र दीर्घकालीन गुरुयोजनालाई समेत प्राथमिकतामा राखेको प्रा.डा. पाैडेल बताउनुहुन्छ। ` निर्माणाधीन भवन सम्पन्न गर्दै थप संरचना विस्तार गर्ने योजनासहित यसलाई नेपालकै नमुना केन्द्रीय अस्पतालका रूपमा विकास गर्ने लक्ष्य अघि सारिएको छ।´- डा. पाैडेल बताउनुहुन्छ।

७० वर्षको यात्रा पार गर्नु अस्पतालका केवल स्वास्थ्य सेवा दिने संस्था मात्र नभई—चितवनको सामाजिक पहिचान, नागरिकको भरोसा र राष्ट्रको स्वास्थ्य सुरक्षाको एउटा महत्वपूर्ण स्तम्भ बन्न सफलहुनु महत्त्वपूर्ण उपलब्धि हाे।अस्पताललाई उपचारकाे साथै प्राज्ञिक जनशक्ति उत्पादनकाे केन्द्रकाे रुपमा विकसित गराउन सबैको ध्यान केन्द्रीत हुन जरुरी छ।

शनिबार, चैत ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,
सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह
खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?
३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न
‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही
सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

लोकप्रिय

  • १.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३.
    नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५.
    नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

भर्खरै

  • १.
    रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,

  • २.
    सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

  • ३.
    खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ४.
    ३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

  • ५.
    ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

  • ६.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • ७.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ८.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.