×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

लोकप्रिय समाचार

  • १. सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २. रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३. नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४. चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५. नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६. बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

  • ७. खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ८. चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

  • ९. नेपाल पत्रकार महासँघ चितवनकाे विज्ञप्ति : समाचार सँकलनमा गएका पत्रकारलाई अवरोध,क्यामरा खाेसियाे,फाेटाे हटाइयाे

  • १०. ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

चितवन कोरिया पुनर्मिलन समाजले गर्याे विपन्न र जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण

२०८२ जेष्ठ ६,मँगलबार

Advertisement

दुर्लव बन्धु पाेखरेल

चितवन। चितवन कोरिया पुनर्मिलन समाजले विपन्न तथा जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेकाे छ।

सँस्थाले उनीहरुलाई आर्थिक वर्षका लागि २०८२/८३ का लागि छात्रवृत्ति बितरण सम्पन्न गरेको छ हाे । विभिन्न भिषामा दक्षिण कोरिया पुगी लामो समय दक्षिण कोरियामा बितायर स्वदेश फर्केका युवाहरुले सामाजिक कार्यमा सकृय रहन स्थापना गरेको` चितवन कोरिया पुनर्मिलन समाज´ले कोरियामा रहेका चितवनेहरुको सामाजिक संस्था `चितवन सम्पर्क समिति दक्षिण कोरिया´को सहकार्यमा २०६९ सालदेखि सामुदायिक विद्यालय मा अध्यानरत असहाय, विपन्न , जेहेन्दार वालवालिका हरुलाई अध्यानमा सहयोग पुर्याउददै आएको छ। छनाैटमा परेका विद्यालयका १० जना बालबालिकहरुलाई अध्ययनमा सहयोग पुर्याउन सुरु गरिएको उक्त कार्यक्रमकाे निरन्तरता दिदै साे सहयाेगलाई बढाएर हाल चितवन जिल्लाका २० वटा सामुदायिक विद्यालयका ४० जना वालवालिकाहरुलाई सहयाेग गरिएको समाजका अध्यक्ष डम्बर बाहादुर रानाले बताउनुभयाे।

छात्रवृत्ति का लागि छनोट गरेका विद्यार्थीहरुलाई एस.इ.इ. सम्म को अध्यानमा निरन्तर सहयोग पुराउदै आइरहेको असहाय वालवालिका सहयोग अभियान कार्यक्रम संयोजक इन्द्र प्रसाद न्याैपानेले जानकारी दिनुभयो ।

बालबालिका लागि १ वर्षका लागि आवस्यक अध्यान सामाग्री खरिदका लागि नगद रु ५,०००/- नगद र कपि, कलम, स्कुल व्याग, का साथै वेला वेलामा सुईटर र स्कुल जुत्ता जस्ता भाैतिक सामाग्रीहरु वितरण गर्ने गरेको संस्थ का उपाध्यक्ष दिल कुमार श्रेष्ठले बताउनुभएको छ।

चितवन कोरिया पुनर्मिलन समाजले चितवन सम्पर्क समिति दक्षिण कोरियाको सहकार्यमा, प्रवासमा अप्ठारोमा परेकाहरुलाई राहत र उद्दारमा सहयोग पुर्याउने देखि,स्वदेशमा असक्तहरुलाई स्वास्थ उपचारमा सहयोग विपतमा परेकाहरुका लागि राहत र उद्दार जस्ता सामाजिक कार्य गर्नुका साथै, दक्षिण कोरियामा रहेका व्यक्ति हरुका घरपरिवारलाई वित्तिय साक्षरता, उध्यशिलता जस्ता तालिका संचालन गर्ने गरेको संस्थाका प्रमुख सल्लाहकार राजक कुमार श्रेष्ठले बताउनुभएको छ।

छात्रवृत्ति कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्न  सहयाेग गर्नुभएका कार्यसमिती, सम्पुर्ण व्यवस्थापन मिलाउनुहुने बालबालिका उप समिति संयोजक इन्द्र प्रसाद न्याैपाने तथा भुगोल संयोजकहरु ओम रिजाल, विजय अर्याल, राजु घिमिरे, सल्लाहकारहरु, चितवन सम्पर्क समिति दक्षिण कोरिया, अतिथि, विद्यालय व्यवस्थापन समिति, शिक्षक वर्ग बालबालिका लागि बितरण गरिएको स्कुल व्यागको सहयोग गर्नुहुने गोल्डेन डमिनेट, आजीवन सदस्य, पत्रकार, लगाएत सम्बन्धित सबैमा सँस्था आभारी भएकाे सबै सहयोगी हातहरु प्रति सँस्थाकाे तर्फबाट कृतज्ञता  जाहेर गरिएको अध्यक्ष डम्बर बाहदुर रानाले बताउनुभयाे ।

मङ्गलबार, जेठ ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,
सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह
खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?
३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न
‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही
सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

लोकप्रिय

  • १.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३.
    नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५.
    नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

भर्खरै

  • १.
    रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,

  • २.
    सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

  • ३.
    खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ४.
    ३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

  • ५.
    ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

  • ६.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • ७.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ८.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.